ध्वनी प्रदुषण नियन्त्रण गर्न ध्यानाकर्षण

मकवानपुर, २४ मंसिर ।
मकवानपुरमा ध्वनी प्रदुषण नियन्त्रण गर्न ध्यानाकर्षण गराईएको छ ।

जनसरोकार केन्द्र मकवानपुरले आइतबार प्रमुख जिल्ला अधिकारीलाई ध्वनी प्रदुषण नियन्त्रणका लागि ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराइएको हो ।
जनसरोकार केन्द्र मकवानपुर संयोजक ध्रुवप्रसाद चौलागाईले प्रजिअ सूर्यप्रसाद सेढाईँलाई ज्ञापनपत्र बुझाउँदै बढ्दो ध्वनी प्रदुषण नियन्त्रण गर्न आग्रह गरे ।

ध्वनी प्रदुषणका कारण मकवानपुरका नागरिक समस्यामा पर्दै आएको भन्दै केन्द्रले सो सम्बन्धमा प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका अन्य सरकारी निकाय एवम् विभिन्न राजनीतिक दलहरुलाई पनि ध्यानाकर्षण गराएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट