दिल्लीमा मास्क अनिवार्य, नलाउनेलाई जरिवाना

काठमाडौं, २६ साउन ।

कोरोना संक्रमण बढेपछि भारतको राजधानी दिल्लीमा सार्वजनिक स्थलमा मास्क अनिवार्य गरिएको छ ।

दिल्ली सरकारले सबै सार्वजनिक स्थानमा फेस मास्क अनिवार्य गरेको हो ।

समाचार एजेन्सी एएनआईका अनुसार यो आदेशको उल्लंघन गर्नेलाई पाँच सय रुपैयाँ जरिवाना तिराइनेछ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट