चितवन मालिकाद्वारा महिला समूहलाई सयपत्री फूलको बिरुवा हस्तान्तरण

भरतपुर, २६ साउन । आयात प्रतिस्थापनसँगै महिला उद्यमशीलता निर्माण गर्ने उदेश्यसहित लायन्स क्लब अफ चितवन मालिकाको आयोजनामा महिला समूहलाई फूलको विरुवा हस्तान्तरण गरिएको छ । नजिकिँदै गरेका चाडवाडहरूमा अत्यधिक मात्रामा प्रयोग हुने सयपत्री फूल आयातलाई प्रतिस्थापन गर्न सहयोग पुगोस् र महिला उद्यमशीलता पनि विकास हुँदै जाने विश्वासका साथ भरतपुर महानगरपालिका वडा नम्बर ९ मा रहेको […]
कांग्रेस नेता गिरीको स्वास्थ्य अवस्था सुधारोन्मुख

काठमाडौं , २६ साउन। नेपाली कांग्रेसका नेता प्रदीप गिरीको स्वास्थ्य अवस्थामा सुधार देखिएको छ । कांग्रेसका सचेतक मीनबहादुर विश्वकर्माले विज्ञप्ति मार्फत नेता गिरीको अवस्थामा सुधार देखिएको जनाएको छ । सचेतक विश्वकर्माले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘‘नेपाल आउन साथ निमोनिया देखिएकोले तत्काल ललितपुरस्थित नेपाल मेडिसिटी अस्पताल भर्ना भई उपचार भइरहेको छ । चिकित्सक एवं परिवार […]
दिल्लीमा मास्क अनिवार्य, नलाउनेलाई जरिवाना

काठमाडौं, २६ साउन । कोरोना संक्रमण बढेपछि भारतको राजधानी दिल्लीमा सार्वजनिक स्थलमा मास्क अनिवार्य गरिएको छ । दिल्ली सरकारले सबै सार्वजनिक स्थानमा फेस मास्क अनिवार्य गरेको हो । समाचार एजेन्सी एएनआईका अनुसार यो आदेशको उल्लंघन गर्नेलाई पाँच सय रुपैयाँ जरिवाना तिराइनेछ ।
ब्राउनसुगर सहित चार भारतीय नागरिक पक्राउ

बनियानी, २६ साउन । झापाको छुट्टाछुट्टै तीन स्थानबाट लागुऔषध ब्राउनसुगरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । भद्रपुरबाट एक भारतीय नागरिक, बिर्तामोडमा एक र दमकबाट दुई जनालाई बुधबार ब्राउनसुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिनुभयो । प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका–३ झोलुङ्गे पुलबाट भारतबाट नेपालतर्फ आउँदै गरेका […]
यस्तो छ सेनाले जिम्मा लिएको गौरव र प्राथमिकता प्राप्त सडक आयोजनाको प्रगति

काठमाडौँ, २६ साउन । भौगोलिक जटिलता भएका राष्ट्रिय गौरवसहितका प्राथमिकता प्राप्त सडक आयोजना निर्माणमा नेपाली सेनाले जिम्मेवारी प्राप्त गरी कार्य अघि बढाएको छ । सरकारको विभिन्न समयमा भएको निर्णयबाट नेपाली सेनाको उच्च कार्यसम्पादन क्षमतालाई मध्यनजर गर्दै उक्त जिम्मेवारी सेनाले प्राप्त गरेको हो । नेपालको संविधान २०७२ को धारा २६७ मा नेपाली सेनालाई राष्ट्रिय सुरक्षाका साथै […]
निर्वाचन तयारीका लागि केन्द्रीय नेताहरूलाई जिम्मेवारी

काठमाडौँ, २६ साउन नेकपा एकीकृत समाजवादीले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तयारीका लागि केन्द्रीय नेताहरूलाई जिम्मेवारी तोकेको छ । शान्तिनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार सम्पन्न सचिवालय बैठकले उम्मेदवारको छनोटका लागि आवश्यक मापदण्ड तथा विधि र प्रक्रियाबारेमा प्रस्ताव तयार गर्न महासचिव डा वेदुराम भुसाललाई जिम्मेवारी प्रदान गरेको छ । पार्टी अध्यक्ष माधवकुमार […]
आजको मौसम: मेघ गर्जनसहित वर्षाको सम्भावना

काठमाडौँ, २६ साउन । देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर आंशिक देखि सामान्य बदली रही देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै बागमती र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी […]
चितवनमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय नाघ्यो

भरतपुर, २६ साउन । पछिल्ला दिन जिल्लामा कोरोना सङ्क्रमण बढ्दो क्रममा रहेको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय आठ पुगेको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार सङ्क्रमितमध्ये छ अस्पतालमा छन् भने एक सय दुई होम आइसोलेशनमा छन् । सक्रिय सङ्क्रमितमध्य ९० भरतपुर महानगरपालिका, सात खैरहनी नगरपालिकाका छन् । यस्तै माडी नगरपालिकामा एक, रत्ननगर […]
सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै

काठमाडौँ, २६ साउन । पाँचदलीय सत्ता गठबन्धन कार्यदलको दोस्रो बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो २ बजे बस्ने बैठकमा आगामी आमनिर्वाचनमा गठबन्धनमा रहेका दलहरुबीच चुनावी तालमेलको खाका बनाउनेलगायत विषयमा छलफल हुने बताइएको छ ।बैठकमा गठबन्धनलाई चुनावी तालमेलका साथै संविधान कार्यान्वयन र जनजीविकाका विषय सम्बोधनमा समेत कार्य गर्ने गरी अघि बढाउनुपर्नेलगायत विषयमा छलफल हुने […]
प्रतितोला पाँच सयले घट्यो सुनको मूल्य

काठमाडौँ, २६ साउन । सुन चाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु पाँच सयले घटेर रु ९६ हजार छ सय तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९७ हजार एक सयमा कारोबार भएको थियो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार एक […]
अनुदानको आशमा पहिरो पीडित ऋणमा

म्याग्दी, २६ साउन । सरकारी अनुदानको आशले उधारोमा सामान किनेर घर पुनःनिर्माण गरेका पहिरो पीडित ऋणमा डुबेका छन् । सरकारले सम्झौताअनुसार अनुदान रकम उपलब्ध गराउन र प्राविधिकले बनेका घरको नापजाँच गर्न ढिलाइ गर्दा म्याग्दीका पहिरो पीडित समस्यामा परेका हुन् । दोस्रो र तेस्रो किस्ता अनुदान नपाउँदा ऋण तिर्न नसकेर तनाव भएको बेनी नगरपालिका–६ माझखेतकी मीनाकुमारी […]
२०७९ साउन २६ गते बिहीबारको कायाकैरन दैनिक (E-paper)