घोप्टेभिरमा पहिरो खसेर अवरुद्ध भएको सडक खुल्यो

भरतपुर, १ असार ।
वर्षासँगै आएको पहिरोका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्गमा पहिरो पन्छाएर यातायात सहज बनाइएको छ ।

इच्छाकामना–४ घोप्टेभिरमा दिउँसो २ बजे पहिरो खसेपछि राजमार्ग दुईतर्फी अवरुद्ध भएको हो ।

सडक विभागसँग समन्वय गरि पहिरो पन्छाएर बाटो खुलाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

वर्षा लागेसँगै उक्त स्थानमा पटकपटक पहिरो खसेर सडक अवरुद्ध हुँदै आएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट