कतार विश्वकपमा भाग लिने ३२ देशको टुंगो लाग्यो

भरतपुर, १ असार ।
कतारमा यस वर्ष हुने फिफा विश्वकप फुटबलमा भाग लिने ३२ देशको टुंगो लागेको छ । आयोजक कतारसहित ३२ देशको टुंगो लागेको हो ।

विश्वकपमा छनौट भएका देश मध्ये जर्मनी, डेनमार्क, फ्रान्स, बेल्जियम, क्रोसिया, स्पेन, सर्बिया, ईङल्याण्ड, स्वीटजरल्याण्ड, नेदरल्याण्ड, पोर्चुगल, पोल्याण्ड, वेल्स, घाना, सेनेगल, ट्युनिसिया, मोरक्को, क्यामरुन, ब्राजिल, अर्जेन्टिना, उरुग्वे, इक्वेडर, क्यानडा, मेक्सिको, अमेरिका, इरान, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, अस्ट्रेलिया, कोस्टारिका र आयोजक कतार छन् ।

विश्वकपमा कुन समूहमा को को परे ?

समुह ए

१- कतार
२- नेदरल्यान्ड्स
३- सेनेगल
४- इक्वेडर

समुह बि

१- इङल्याण्ड
२- अमेरिका
३- इरान
४- वेल्स

समुह सी

१- अर्जेन्टिना
२- मेक्सिको
३- पोल्याण्ड
४- साउदी अरेबिया

समुह डी

१- फ्रान्स
२- डेनमार्क
३- ट्युनिसिया
४- अस्ट्रेलिया

समुह इ

१- स्पेन
२- जर्मनी
३- जापान
४- कोस्टारिका

समुह एफ

१- बेल्जियम
२- क्रोयसिया
३- मोरक्को
४- क्यानाडा

समुह जी

१- ब्राजिल
२- स्वीटजरल्याण्ड
३- सर्बिया
४- क्यामरुन

समुह एच

१- पोर्चुगल
२- उरुग्वे
३- दक्षिण कोरिया
४- घाना

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट