जिसस चितवनको अध्यक्षमा एमालेका अधिकारी विजयी

भरतपुर, ३१ जेठ ।

जिल्ला समन्वय समिति चितवनको अध्यक्ष पदमा एमालेका नारायण प्रसाद अधिकारी विजयी भएका छन् ।

मंगलबार सम्पन्न निर्वाचनमा अध्यक्ष पदका दुवै उम्मेद्वारको समान आएपछि गोलाप्रथा गरिँदा अधिकारी विजयी भएका हुन् । जिसस अध्यक्षमा गठबन्धनबाट काँग्रेसका पूर्णबहादु रानाभाट प्रतिस्पर्धी रहेका थिए ।

उप–प्रमुखमा यसअघि नै  गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी कल्पना काप्mले सापकोटा निर्विरोध निर्वाचित भएकी छिन् । ।

 

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट