कविडाँडाले सार्वजनिक गर्‍यो उत्कृष्ट १० पुस्तकको सुची

भरतपुर, २५ जेठ ।
कविडाँडा साहित्य समाजले उत्कृष्ट दस पुस्तक-२०७८ को सुची सार्वजनिक गरेको छ ।

२०७८ मा बजारमा आएका विभिन्न बिधाका पुस्तकहरूबाट उत्कृष्ट पुस्तक छानिएको समाजका अध्यक्ष एलबी क्षेत्रीले बताए । `कविडाँडा साहित्य समाजसँग आवद्ध पाठकहरूको पठन, समीक्षा र चर्चाका आधारमा यो सुची सार्वजनिक गरिएको हो´, क्षेत्रीले भने- `पठन संस्कृतिको विकासमा यो सुचीले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौँ ।´

कविडाँडाले सार्वजनिक गरेको उत्कृष्ट पुस्तकहरू वर्णानुक्रम अनुसार यसप्रकार छन् :

१) अग्नि – नवराज लम्साल
२) अपरिचित अनुहार – महेश पौड्याल
३) आकाशमुखी- मोहन मैनाली
४) त्यो उज्यालो कर्णाली – प्रतीक ढकाल
५) द्रौपदी अवशेष – नीलम कार्की निहारिका
६) प्रश्न – उदय अधिकारी
७) महाभारा – वसन्त बस्नेत
८) रुइबा – चेतनाथ आचार्य
९) सती -सुजित मैनाली
१०) सत्यमोहन – गिरिश गिरी

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट