कविडाँडाले सार्वजनिक गर्‍यो उत्कृष्ट १० पुस्तकको सुची

भरतपुर, २५ जेठ । कविडाँडा साहित्य समाजले उत्कृष्ट दस पुस्तक-२०७८ को सुची सार्वजनिक गरेको छ । २०७८ मा बजारमा आएका विभिन्न बिधाका पुस्तकहरूबाट उत्कृष्ट पुस्तक छानिएको समाजका अध्यक्ष एलबी क्षेत्रीले बताए । `कविडाँडा साहित्य समाजसँग आवद्ध पाठकहरूको पठन, समीक्षा र चर्चाका आधारमा यो सुची सार्वजनिक गरिएको हो´, क्षेत्रीले भने- `पठन संस्कृतिको विकासमा यो सुचीले महत्त्वपूर्ण […]

भरतपुरमा सेफ्टीट्याङ्कीमा खसेर दुई जनाको मृत्यु

भरतपुर, २५ जेठ । सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा चिप्लिएर खस्दा भरतपुरमा दुई जनाको मृत्यु भएको छ । बुधबार साँझ भरतपुर महानगरपालिका- १९ तमुटोलकी रामप्यारी गुरुङको घरमा रहेको सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा अचानक चिप्लिएर खस्दा कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका- ९ बस्ने २४ वर्षीय छतिराम थारु र २३ वर्षीय राम चौधरीको मृत्यु भएको हो । […]

चितवनको रत्ननगरमा जन्ती बोकेको बस दुर्घटना,१९ जना घाइते

भरतपुर,२५ जेठ । चितवनको रत्ननगरमा जन्ती बोकेको बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । आज दिउँसो रत्ननगरमा रहेको हरिहर मन्दिरमा बिबाह सकेर खैरहनीतर्फ फर्कदै गरेको ना ५ ख ६४३ बस रत्ननगर – सब्जिमंडी स्थित पुर्ब पश्चिम राजमार्गमा अनियन्त्रित भइ दुर्घटनाहुँदा बसमा सवार १९ जना जन्ती घाइते भएको प्रहरीले बताएको छ । जिल्ल प्रहरी […]

चितवनमा महिलालाई बन्धक बनाइ सामुहिक बलात्कार, एकजना पक्राउ

भरतपुर, २५ जेठ । चितवनमा २७ वर्षीया महिलालाई सामुहिक बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार खैरहनी नगरपालिकाकी ति महिलालाई लामो समय बन्धक बनाइ बलात्कार गरेको आरोपमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ चौधघरेका ४५ वर्षीय पूर्ण घलानलाई पक्राउ गरिएको हो । गत चैत १० गते काठमाडौँबाट बस चढी भाउजुको घर रहेको […]

साउदीमा घाममा काम लगाउन प्रतिबन्ध

एजेन्सी साउदी अरेबियाले चर्को घाममा काम लगाउन प्रतिबन्ध लगाएको छ । साउदीको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयले दिउँसो १२ देखि ३ बजेसम्म घाममा काम गर्न प्रतिबन्ध लगाएको हो । साउदी ग्याजेटको अनुगमनका अनुसार मध्याह्नको काममा प्रतिबन्ध लगाउने निर्णयबाट मुख्यतया ठेक्का क्षेत्रमा रहेका करिब २७ लाख ४० हजार पुरुष र महिला कामदार लाभान्वित हुनेछन् । […]