सरकारी कर्मचारीको तलब १५ प्रतिशत बढ्यो

काठमाडौँ, १५ जेठ
सरकारले सरकारी कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गरेको छ ।

संसदमा आगामी आर्थिक वर्ष २०७९८० को बजेट पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले सबै सरकारी कर्मचारीको तलबमान १५ प्रतिशतले बढाउने घोषणा गरेका हुन् ।

अब आगामी साउन १ गतेबाट राष्ट्रसेवक, निजामती सेवाका तथा अन्य सरकारी कर्मचारीहरूले नयाँ तलबमानमा सेवासुविधा पाउने छन् । यसअघि दिँदै आएको महँगी भत्तालाई पनि निरन्तरता दिइएको छ ।

अहिले सबै तहका कर्मचारीले मासिक २ हजार महँगी भत्ता बुझ्दै आएका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट