गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला पनि बजेटमा

भरतपुर, १५ जेठ
सरकारले चितवनमा अधुरो रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम सम्पन्न गर्ने जनाएको छ ।

संसदमा जारी बजेट भाषणमा अर्थमन्त्री जनार्दन शर्माले यो सुनाएका हुन् ।

जारी बजेटमा उनले भनेका छन्–’चितवनमा अधुरो रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम पूरा गर्ने व्यवस्था मिलाइने छ ।’

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट