अब वृद्धभत्ता ६८ वर्षमै पाइने

काठमाडौँ, १५ जेठ
अब वृद्ध भत्ता ६८ वर्षमै पाइने भएको छ । हालसम्म ७० वर्ष पुगेका वृद्धवृद्धालाई दिँदै आइएको सामाजिक सुरक्षा भत्ता आगामी आर्थिक वर्ष २०७९/८० देखि ६८ वर्षमै पाइने छ । संसदमा जारी बजेट भाषणमा अर्थमन्त्री जनार्दन शर्माले यो सुनाएका हुन् ।
बजेटमा सामाजिक सुरक्षा भत्ता नलिन स्वघोषणा गर्नेलाई सरकारले सम्मान गर्ने छ समेत भनिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट