सरकारले ५ लाख भूमिहीनलाई जग्गाधनी पुर्जा दिने

भरतपुर,१५ जेठ ।

आइतबार संसदमा आर्थिक वर्ष २०७९/८० को बजेट पेस गर्दै अर्थमन्त्री जनार्दन शर्माले ५ लाख भूमिहीनलाई जग्गाधनी पुर्जा वितरण गरिने जानकारी दिएका हुन् ।

भूमिहीनलाई राष्ट्रिय भूमि आयोगसँगको समन्वयमा जग्गाधनी पुर्जा वितरण गरिने पनि उनले बताए । अर्थमन्त्री शर्माले संघीय भू–उपयोग नीति कार्यान्वयन गरिने पनि बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट