भरतपुर,१५ जेठ।
पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ ।
आज बिहान ९ बजेर ५५ मिनेटमा उडेको विमान सम्पर्कविहीन भएको हो ।
विमानमा १९ यात्रु रहेका बुझिएकाे छ ।