मुग्लिङ नजिकै गुडिरहेका २ गाडीमा पहिराे खस्याे, केही घाइते

भरतपुर, १४ जेठ
नारायणगढ-मुग्लिङ सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका ६, टाेपेखोलामा पहिराे खस्दा गुडिरहेको दुईवटा गाडी पुरिएका छन् ।

मुग्लिनबाट नारायणगढतर्फ गैरहेको ग १ ख ९९०९ नं.को यात्रुवाहक हायस बस र प्रदेश ३ ०१ ०२३ च ०५३५ नं. को कारमाथि करिब सवा ५ बजेतिर पहिरो खसेको हो ।

यात्रु सवार गाडीमा पहिरो खसे पनि ठूलाे मानवीय क्षति भएको छैन । घठनामा केही सामान्य घाइते भएकाे प्रहरीले जानकारी दिएको छ । यस्तै गाडीमा भने क्षति पुगेको छ ।

फाेटाे साैजन्य: चित्र साेल्टी गुरुङ

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट