काठमाडौंँ, १४ जेठ ।
आर्थिक वर्ष २०७९÷८० को बजेट जेठ १५ गते अपरान्ह ४ बजे संसदमा प्रस्तुत हुने भएको छ ।
आइतबार अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९÷८० को बजेट अपरान्ह ४ बजे संघीय संसदमा प्रस्तुत गर्ने कार्यतालिका रहेको संसद सचिवालयले जानकारी दिएको छ ।





