महिनावारी स्वच्छता दिवसमा फोटो प्रतियोगिता हुँदै

भरतपुर, १४ जेठ ।
आगामी सन् २०३० सम्ममा महिनावारीलाई जीवनको सामान्य तथ्य बनाउने नाराका साथ आज मे २८ का दिन विश्व महिनावारी स्वच्छता दिवस मनाइँदैछ ।
यसैक्रममा भद्रकुमारी आधारभूत विद्यालय भरतपुर-५, गुलाफबाग, चितवनले एक साताको प्याड च्यालेन्ज फोटो प्रतियोगिताको आयोजना गरेको छ ।

कार्यक्रमको मूल उदेश्य समाजमा महिनावारी स्वच्छता र सेनेटरी प्याडको प्रयोग बारे सचेत गराउने रहेको अतिरिक्त क्रियाकलाप प्रमुख प्रदीपकुमार करले बताए ।

जेठ १४ गतेदेखि जेठ २१ गतेसम्म
पोस्ट मार्फत धेरै लाइक प्राप्त गर्ने व्यक्ति विजेता हुनेछ । विजेताले नगद १ हजार रुपैयाँ सहित प्रमाणपत्र पाउनेछन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट