भरतपुर,१३ जेठ ।
चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल चढेको गाडी शुक्रबार दुर्घटनामा परेको छ । ललितपुरको जावालाखेलमा गाडी दुर्घटनामा परेको हो ।
मेयर दाहाललाई सामान्य चोट लागेको जनाइएको छ । उनको सुमेरु अस्पतालमा उपचार भइरहेको छ ।