एकीकृत समाजवादी र नेकपा जनवादीबीच एकता हुँदै

भरतपुर, १२ पुस ।
नेकपा (एकीकृत समाजवादी) र नेकपा जनवादी पार्टीबीच एकता हुने भएको छ । भोलि (मंगलबार) दुई पार्टीबीच एकता घोषणा हुन लागेको हो ।

एकीकृत समाजवादीले सामाजिक सञ्जालमार्फत पार्टी एकता हुन लागेको जानकारी दिएको छ ।

पार्टी एकता घोषणा कार्यक्रम राष्ट्रिय सभागृहमा भोलि दिउँसो साढे १२ बजे हुने एकीकृत समाजवादीले जानकारी दिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट