बन्दसत्रमा प्रचण्डद्वारा राजनीतिक प्रतिवेदन पेस

भरतपुर, १२ पुस ।
नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रस्ताव पेस गरेका छन् । राजधानीको प्रज्ञा प्रतिष्ठानमा जारी बन्दसत्रमा प्रचण्डले वैचारिक तथा राजनीतिक दस्ताबेज पेस गरेका हुन् ।

‘२१औँ शताब्दीमा समाजवादको नेपाली बाटो’ नाम दिएर प्रतिवेदन तयार पारिएको छ । उनको प्रतिवेशनमा विगतदेखि वर्तमानसम्म पार्टीको समीक्षा गरिएको छ ।
बदलिँदो समयमा सूचना प्रविधिको विकासदेखि जलवायु परिवर्तनका विषयसमेत दस्ताबेजमा समावेश रहेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट