नारायणगढबाट जननी सहकारीको सेवा सुरू

भरतपुर, २७ मंसिर ।
नारायणगढमा जननी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सेवा शुभारम्भ गरेको छ ।
सोमबार आयोजित एक कार्यक्रमबीच श्रीरामजानकी बालिका आश्रमकी अध्यक्ष सावित्री टण्डनले उक्त सहकारीको उद्घाटन गरिन्

चितवन जिल्लाका कृषि उद्यमी, व्यवसायीहरू मिलेर स्थापना गरेको जननी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर सेवाग्राहीको हकहितका लागि काम गर्ने लक्ष्य राखेको अध्यक्ष बिपि आचार्यले बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट