दोस्रो चरणको स्थानीय निर्वाचन सम्पन्न

असार १४, दोस्रो चरणको स्थानीय तहको चुनाव अन्तगर्त बुधबार (आज) तीनवटा प्रदेशका ३५ जिल्लामा मतदान सम्पन्न भएको छ ।

निर्वाचन आयोगले तोकेको समय विहान सात बजेबाट ५ बजेसम्म मतदान भएको हो । निर्वाचनमा तीनै प्रदेशका मतदाताहरुले उत्साहपूर्ण रुपमा सहभागी भएर मतदान गरेका छन् । यद्यपी  ५ बजेभित्रै लाइनमा बसेका मतदाताले भने  मतदानको पालो नआउन्जेलसम्म मतदान गर्न पाउनेछन् ।

 

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट