आज सार्बजनिक बिदा

१२ असार ।

इस्लाम धर्मावलम्बीहरुको ठूलो चाड रमजानको अवसरमा सरकारले सोमवार सार्वजननिक विदा दिने निर्णय गरेको छ ।

मुश्लिम समुदायको पर्व इद उल फित्रको अवसरमा सार्वजनिक विदा दिने निर्णय भएको गृहमन्त्रालयले जनाएको छ । मुश्लिम समुदायको पर्व रमजान परेकाले सोमवार सार्वजनिक विदा दिने निर्णय भएको गृह प्रवक्ता दीपक काफ्लेले जानकारी दिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट