अपडेट : अवरुद्ध नारायणगढ–मुग्लिन सडक सुचारु

११ असार । दिउसो  ३ बजेदेखि  अवरुद्ध नारायणगढ–मुग्लिन सडक बेलुकी ७ बजे बाट सुचारु भएको छ ।

इच्छाकामना गाउँपालिका वडा नं ६ स्थित  कालीखोलामा पहिरो खसेर दिउसो  ३ बजेदेखि सडक अवरुद्ध भएको थियोे  ।

 

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट