नारायणी नदीमा डुबेर गुरुङ बेपत्ता

चितवन, ११ असार । नारायणी नदीमा डुबेर भरतपुर महानगरपालिका– २६ का १८ वर्षीय विशाल गुरुङ आज बिहान बेपत्ता भएका छन् ।
भरतपुर– १६ स्थित भङ्गेरी कटेजमा काम गर्ने गुरुङ बिहान ११ः३० बजे नुहाउन जाँदा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

 

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट