शिवालयमा शिवभक्त (फोटो फिचर)

आज महाशिवरात्रि । देशभरका शिवालयहरुमा भक्तजनको घुइँचो लाग्यो । अघिल्लो दिनदेखि नै शिवालयमा विशेषगरी महिला भक्तजनको घुइँचो देखियो । भरतपुरको महाकालेश्वर शिवमन्दिरमा पनि दिनभर नै भक्तजनको भीड देखियो । भक्तजनप्रति कायाकैरनकर्मी हरि पौडेलको नजर हेरौं तलका फोटोमा :

….

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट