महिला अभियानको सहयोग महेश आश्रममा

भरतपुर, १७ माघ
महिला अभियान केन्द्र काठमाण्डौले देवघाट स्थित महेश सन्यास आश्रमलाई सहयोग गरेको छ । आश्रममा कम्मल, कलम, कापी, विस्कुट, जुस लगायतका सामाग्री सहयोग गरेको छ । सामाजिक काममा संलग्न केन्द्रका पदाधिकारीको अग्रसरतामा सहयोग हस्तान्तरण गरिएको हो । संस्थाकी अध्यक्ष मञ्जु शाहले सामाजिक अभियानमा सक्रिय भएर लाग्ने बताइन् ।

आश्रमका संरक्षक स्वामी मधुसुधान्द गिरीले महिला अभियान केन्द्र गरेको सहयोगप्रति धन्यावद गरे । आश्रममा २ सय ५० जना विद्यार्थीले संस्कृत अध्ययन गरिरहेका छन् । कार्यक्रममा संस्थाकी उपाध्यक्ष मीरा चन्द, सचिव मीना गुरुङ, कोषाध्यक्ष रीता मल्ल लगायतको सहभागिता रहेको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट