पर्साढापमा जेष्ठ नागरिकलाई स्वस्थ्य शिविर

भरतपुर, १४ कार्तिक
पश्चिम चितवनको पर्साढाप बजारमा जेष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न भएको छ । भरतपुर महानगरपालिका २७ पर्साढापको आयोजनामा सञ्चालितबाट शिविरबाट १ सय ५० जनाले लाभान्वित जेष्ठ नागरिकहरु लाभान्वित भएका थिए ।
ओसिस मेडिकल कलेज भरतपुरले प्राविधिक सहयोगमा कलेजले नै विभिन्न समस्या देखिएका जेष्ठ नागरिहरुलाई निशुल्क औषधी समेत वितरण गरेको वडा २७ का वडा अध्यक्ष गोविन्द तामागंले जानकारी दिए । यसरी घरगाउँमा नै आफ्नो उपचार गरेकोमा जेष्ठ नागरिकहरु खुसी भएका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट