माङ्गलिक दोषको रहस्य 

वास्तवमै माङ्गलिक शब्द बडो रहस्यात्मक छ । विषेशतः माङ्गलिक कार्यमा दोष बोकेको हुनाले माङ्गलिक दोष भएको हो । वैदिक ज्योतिषशास्त्रमा माङ्गलिक दोषको प्रभाव विशेष रहन्छ । माङ्गलिक दोष मङ्गलग्रहबाट उत्त्पन्न हुने भएकाले मङ्गलग्रहबाट नै माङ्गलिक दोषको सिर्जना भएको मानिन्छ । मङ्गलग्रह एक क्रूर एवं पापी  उर्जा र रिस, क्रोध, शक्ति, वादविवाद, द्वन्द्वको कारकत्त्वमा वर्गीकृत गरिएकाले […]