पार्टी एकता र १५औँ महाधिवेशनका लागि शेखर कोइरालाको पाँचबुँदे प्रस्ताव स्वीकार : सभापति थापा

काठमाडौं, २ असोज । नेपाली कांग्रेसका सभापति गगन थापाले गत वर्षको घटना र असहज परिस्थितिबाट गुज्रिएर पार्टीलाई पुनः लयमा फर्काउँदै बलियो बनाउन निरन्तर प्रयास भइरहेको बताएका छन् । बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै सभापति थापाले १४औँ महाधिवेशन र विशेष महाधिवेशनबाट आएका नेता तथा सदस्यहरूलाई समेटेर पार्टीलाई एकीकृत रूपमा अगाडि बढाइएको बताए । […]

विनोदजी, फेरि कहिले जाने हो त क्याप्टेन डाँडा ?

तपाईंलाई घुम्न कत्तिको मनपर्छ ? मलाई यात्रा गर्न मनपर्छ, पाठकवृन्द, तपाईंलाईचाहिँ यात्रा गर्न कस्तो लाग्छ नि ? हुन त सुरुमै यो फन्टुस प्रश्न नगरेको भए पनि हुने हो । मैले केही मानिसहरु यस्ता पनि भेटेको छु, जसलाई यात्रा भन्नेबित्तिकै दिक्क लाग्छ । अझ त्यसमा पनि केहीलाई गाडीमा चढ्नुपर्ने भन्ने कुरा सुन्ने बित्तिकै वान्ता हुन सुरु […]