पर्यटन प्रवर्द्धनमा विद्यार्थीको भूमिका महत्वपूर्ण

भरतपुर, २० असार । भरतपुरको धार्मिक तथा पर्यटन विकास एवं प्रवर्द्धनमा शिक्षक र विद्यार्थीको भूमिकाबारे केन्द्रित अन्तरक्रिया कार्यक्रम शनिबार भरतपुर–७ स्थित अङ्कुरम् एकेडेमीमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिका–१ का वडाध्यक्ष केशव महर्जन, विशिष्ट अतिथि वडा नं. ७ की सदस्य अमृता गौतम तथा होटल व्यवसायी संघ चितवनका प्रथम उपाध्यक्ष रामबहादुर गुरुङले पर्यटन […]
गोविन्दप्रसाद तिवारीको आत्मकथा ‘सङ्घर्ष र सफलता’ लोकार्पण

भरतपुर, २० असार । समाजसेवी तथा व्यवसायी गोविन्दप्रसाद तिवारीको आत्मकथा ‘सङ्घर्ष र सफलता’ शनिबार एक समारोहका बीच लोकार्पण गरिएको छ । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले कृतिको लोकार्पण गरेका हुन् । दुई खण्डमा प्रकाशित पुस्तकमा तिवारीले बाल्यकालको गरिबी, व्यवसायिक सङ्घर्ष, सफलता, सामाजिक उत्तरदायित्व तथा जीवनका विभिन्न उतारचढावलाई समेटेका छन् । पुस्तकको प्रकाशन भेटघाट रेष्टुरेन्टले […]
हेटौंडामा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, एक घाइते
मकवानपुर, २० असार । हेटौंडा उपमहानगरपालिका–६ हात्तीलेटस्थित धरान–चतरा सडकखण्डमा शनिबार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार गौरीटारबाट चौघडा चोकतर्फ जाँदै गरेको प्रदेश २-०३-००९ प ७०२८ नम्बरको मोटरसाइकल तीव्र गतिका कारण सडकको रेलिङमा ठोक्किएर अनियन्त्रित हुँदा दुर्घटना भएको हो । दुर्घटनामा […]
शनिबार पनि खुल्यो नारायणगढ बजार, सोमबार नै बिदा कायम राख्ने व्यवसायीहरूको अडान

चितवन, २० असार । चितवनको नारायणगढ बजार शनिबार पनि नियमित रूपमा सञ्चालनमा आएको छ । शनिबारलाई साप्ताहिक बजार बिदा बनाउने विषयमा विभिन्न निर्णय सार्वजनिक भए पनि त्यसको प्रभाव बजारमा देखिएको छैन । अधिकांश व्यापारिक प्रतिष्ठान तथा पसलहरू खुलेका छन् भने किनमेल पनि सामान्य अवस्थामै भएको छ । विशेषगरी फेन्सी तथा कपडा व्यवसायीहरूले भने पुरानै व्यवस्था […]
शिक्षामन्त्रीलाई माडीकी सपनाको खुला पत्र : “सरकारका निर्णय सबै विद्यालयमा समान रूपमा लागू गरियोस्”

चितवन, २० असार । चितवनको माडीकी सपना भट्टराईले शिक्षामन्त्री सस्मित पोख्रेललाई खुला पत्र लेख्दै शिक्षा क्षेत्रमा सरकारका निर्णय सबै विद्यालयमा समान रूपमा कार्यान्वयन हुने वातावरण बनाउन आग्रह गरेकी छन् । उनले सरकारले शनिबार–आइतबार बिदा दिने तथा वैशाख २१ गतेदेखि विद्यालय सञ्चालन गर्ने निर्णय निजी विद्यालयहरूले कार्यान्वयन गरे पनि वैशाख महिनाको शुल्क नलिन दिएको निर्देशन भने […]