गायक हेमन्त शर्माको नयाँ डान्सिङ नम्बर ‘काली तरेर आउँछु’ सार्वजनिक

काठमाडौं । गायक हेमन्त शर्माको नयाँ डान्सिङ नम्बर ‘काली तरेर आउँछु, कोशी तरेर आउँछु’ सार्वजनिक भएको छ । गीतमा शब्द तथा स्वर स्वयं शर्माकै रहेको छ । गीति भिडियो शर्माको अफिसियल युट्युब च्यानलबाट बिहीबार प्रिमियर गरिएको हो । गीतको संगीत संयोजन राकेश सोनीले गरेका छन् भने ध्वनि मिश्रण तथा मास्टरिङ श्यामश्वेत रसाइलीले गरेका छन् । […]
म कलम चलाउँछु (कविता)

म त सर्जक हुँ, कलम चलाउँछु कुटो कोदालो पनि चलाएकै छु, अन्न फलाउँछु सोझो छु सहन्छु तर अन्यायका विरुद्ध आगो जलाउँछु विकृति र विसंगति विरुद्ध कलम चलाउँछु किसानको छोरो म आफ्नै मेहनतले अन्न फलाउँछु दमन, शोषण र बलात्कारका विरुद्ध कलम चलाउँछु म नेपाललाई पहिले जस्तै सुन्दर, शान्त र विशाल बनाउँछु मिचिएका जमिन फिर्ता गर्छु र […]
चितवनमा कृषि संवाद : कृषि शिक्षा, अनुसन्धान, नीति र उद्यमशीलताको एकीकृत आवश्यकतामा जोड

चितवन, ४ असार । कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू) को १६औँ स्थापना दिवसको अवसरमा ‘नेपालमा कृषिको भविष्यः शिक्षा, अनुसन्धान, नीति र उद्यमशीलता’ विषयक विशेष कृषि संवाद कार्यक्रम सम्पन्न भएको छ । कृषि संकायका डीन प्रा.डा. सुन्दर तिवारीको नेतृत्वमा आयोजित कार्यक्रममा कृषि क्षेत्रका समसामयिक चुनौती, नीतिगत समस्या, अनुसन्धानको प्रभावकारिता र भावी रणनीतिबारे व्यापक छलफल भएको […]
रोनाल्डोद्वारा विश्वकप इतिहासमा नयाँ कीर्तिमान

क्रिस्टियानो रोनाल्डो ले फिफा विश्वकप इतिहासमा अर्को महत्त्वपूर्ण कीर्तिमान आफ्नो नाममा लेखाएका छन् । पोर्चुगलका कप्तान रोनाल्डो बुधबार डीआर कंगोविरुद्धको फिफा विश्वकप २०२६ को पहिलो खेलमा ४१ वर्ष १३२ दिनको उमेरमा सुरुआती रोजाइमा मैदानमा उत्रिँदै विश्वकप इतिहासमा खेल सुरु गर्ने सबैभन्दा पाका आउटफिल्ड खेलाडी बने । यससँगै रोनाल्डोले अर्को दुर्लभ उपलब्धि पनि हासिल गरेका छन् […]
विदेशको सीप र अनुभव स्वदेशमा लगानी, भरतपुरमा खुल्यो गौँथली रेष्टुरेण्ट

भरतपुर, ४ असार । भरतपुर महानगरपालिका–१० स्थित कालिका चोकमा गौँथली रेष्टुरेण्ट सञ्चालनमा आएको छ । बुधबार आयोजित कार्यक्रममा चितवन चेम्बर अफ कमर्सका उपाध्यक्ष रुवीन रामुदामुले रेष्टुरेण्टको उद्घाटन गरेका हुन् । उद्घाटनपछि बोल्दै रामुदामुले विदेशबाट फर्किएर स्वदेशमै व्यवसाय सुरु गर्नु सकारात्मक र प्रेरणादायी कदम भएको बताए । अहिले ठूलो संख्यामा युवाहरू विदेश पलायन भइरहेका बेला स्वदेशमै […]