राजनीतिभन्दा परका विषयमा पनि ज्ञान आवश्यक : हरि ढकाल

चितवन, २४ जेठ । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति तथा चितवन क्षेत्र नम्बर – १ का प्रतिनिधिसभा सदस्य हरि ढकालले राजनीति मात्रै नभई अन्य विषयमा पनि ज्ञान हासिल गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चितवनको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उहाँले समाज पछिल्लो समय राजनीति र सामाजिक सञ्जालमा बढी केन्द्रित बन्दै […]
बागमतीमा १० महिनामै १,६५८ सवारी दुर्घटना, २८१ जनाको मृत्यु

मकवानपुर, २४ जेठ । बागमती प्रदेशमा चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म १ हजार ६ सय ५८ सवारी दुर्घटना भएका छन् । प्रदेश प्रहरी कार्यालय बागमतीका अनुसार उपत्यकाका तीन जिल्ला बाहेकका १० जिल्लामा साउनदेखि वैशाखसम्म भएका दुर्घटनामा २८१ जनाको मृत्यु भएको छ भने ३ हजार २ सय ९६ जना घाइते भएका छन् । तथ्यांकअनुसार गत आर्थिक […]
३५ टोलीको सहभागितामा टुटेपानीमा घाँटु भोज सम्पन्न

तनहुँ, २४ जेठ । तनहुँको भानु नगरपालिका–१३ टुटेपानीमा नमुना तमूँ समाजको आयोजनामा परम्परागत घाँटु भोज कार्यक्रम सम्पन्न भएको छ । तमूँ समुदायको मौलिक कला, संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न गाउँ तथा संघसंस्थाबाट आएका ३५ टोलीको सहभागिता रहेको थियो। सहभागी टोलीहरूले घाँटु संस्कृतिसँग सम्बन्धित विविध सांस्कृतिक प्रस्तुति प्रस्तुत गर्दै कार्यक्रमलाई […]
रत्ननगरमा व्यवस्थापन तथा नेतृत्व प्रशिक्षण

रत्ननगर, २४ जेठ । रत्ननगर नगरपालिका वडा नम्बर – ९ को आयोजनामा वडाभित्रका विभिन्न संघसंस्था तथा सरोकारवालाहरूका लागि ‘व्यवस्थापन तथा सकारात्मक सोचको विकास’ विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । वडा नम्बर – ९ का वडाध्यक्ष अनन्त अधिकारीको अध्यक्षता तथा रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा करिब ७० जनाको सहभागिता […]
यो कस्तो विकास ? (कविता)

म एक फकिर यात्री हिँड्दै छु उकालो बाटो जाँदै छु अनाम ठाउँ । चर्को घाम छ ज्यादा गर्मी छ जेठको उखरमाउलो गर्मी । हिँड्दै जाँदा बाटोमा भेट्छु एउटा पुरानो चौतारो पालिकाको गिध्दे नजरमा टाढा परेको । छन छन् चौतारीमा बर र पिपल दुबै सुक्न थालेको छ वर हरियै छ पिपलचाहिँ । गर्मीले थाकेको शरीर टुसुक्क […]