कविडाँडा साहित्य समाजको वार्षिकोत्सवमा दुई जना स्रष्टा सम्मानित

भरतपुर, ९ जेठ । कविडाँडा साहित्य समाज चितवनको २३ औँ वार्षिकोत्सव समारोहमा अग्रज साहित्यकार तथा कृतिकारलाई सम्मान गर्दै साहित्यिक विमर्शसमेत गरिएको छ । समारोहमा दुई जना स्रष्टालाई सम्मान तथा पुरस्कार प्रदान गरिएको हो । कविडाँडा साहित्य सम्मान तथा देव–खिना स्मृति पुरस्कार–२०८३ बाट अग्रज स्रष्टा पोषराज पौडेल सम्मानित भएका छन् भने कविडाँडा कृति पुरस्कार–२०८२ बाट उपन्यास […]
२ करोडभन्दा बढी फलोअर्स भएको ‘कक्रोच जनता पार्टी’को इन्स्टाग्राम पेज ह्याक भएको दाबी

काठमाडौं, ९ जेठ । सामाजिक सञ्जालमा तीव्र रूपमा लोकप्रिय बनेको ‘कक्रोच जनता पार्टी’ (CJP) को इन्स्टाग्राम पेज ह्याक भएको दाबी गरिएको छ । पार्टीका संस्थापक अभिजित दीपकेले आफ्नो व्यक्तिगत इन्स्टाग्राम खाता तथा पार्टीसँग सम्बन्धित डिजिटल प्लेटफर्ममा पहुँच गुमाएको जानकारी दिएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार पार्टीको आधिकारिक इन्स्टाग्राम पेजले २ करोडभन्दा बढी फलोअर्स पुर्याएको चर्चा […]
स्कुटर दुर्घटनामा घाइते महिलाको उपचारका क्रममा मृत्यु

भरतपुर, ८ जेठ । भरतपुर महानगरपालिका–४ कंडेल चोकमा स्कुटर दुर्घटनामा घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ । जेठ ६ गते बिहान करिब ११:१५ बजे विशालचोकबाट भरतपुरतर्फ जाँदै गरेको ना ३३ प ९२७८ नम्बरको स्कुटरको पछाडिको चक्का अचानक फुस्किँदा स्कुटर अनियन्त्रित भई पल्टिएको थियो । दुर्घटनामा स्कुटर चालक भरतपुर–४ आनन्दचोक निवासी ६८ वर्षीय […]
काठमाडौँबाट बाहिरिने लामो दूरीका बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

काठमाडौं, ९ जेठ । काठमाडौँ उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक बसमा यात्रुको सामानको सुरक्षालाई लक्षित गर्दै ‘लगेज ट्याग’ प्रणाली लागू गरिने भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र राष्ट्रिय यातायात व्यवसायी महासङ्घबीच भएको सम्झौताअनुसार आगामी जेठ १५ गतेदेखि उक्त प्रणाली कार्यान्वयनमा ल्याइनेछ । नयाँ व्यवस्थाअनुसार यात्रुको झोलामा विशेष ट्याग नम्बर राखिनेछ र सोही […]
नेपाल–डेनमार्क साझेदारी परियोजना चितवनमा सम्पन्न

चितवन, ९ जेठ । नेपाल स्काउट्स र डेनिस स्काउट्स (KFUM-Spejderne i Danmark) को संयुक्त आयोजनामा तथा वाल्मीकि शिक्षा सदनको सहयोगमा सञ्चालन गरिएको नेपाल–डेनमार्क साझेदारी परियोजना सफलतापूर्वक सम्पन्न भएको छ । कार्यक्रमको मुख्य उद्देश्य नेतृत्व विकास, सांस्कृतिक आदानप्रदान तथा युवाहरूलाई निर्णय प्रक्रियामा सहभागी गराउनु रहेको थियो । कार्यक्रममा चितवनका १६ वटा विद्यालयका १२० जना विद्यार्थी तथा […]