संगीत र साहित्यमा सक्रिय निर्दोष जीवनको ‘प्रेमको सुगन्ध’ सार्वजनिक

भरतपुर, १ फागुन । लेखक निर्दोष जीवनको नयाँ कृति `प्रेमको सुगन्ध´ सार्वजनिक भएको छ । गजल मञ्च चितवनले प्रकाशन गरेको कृति एक समारोहबीच शुक्रबार गैंडाकोटमा विमोचन गरिएको हो । काव्य काफिया र वि फाइभको संयुक्त आयोजनामा द नारायणी रिसोर्टमा भएको कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यकार उषा शेरचन, काव्य काफियाका संयोजक रामकृष्ण अनायास, गैंडाकोट नगरपालिका -१ […]
मनको घाउ र हाम्रो मौनता : मानसिक स्वास्थ्य सङ्कटलाई कहिलेसम्म लुकाउने ?

नेपालमा पछिल्ला वर्षहरूमा मानसिक स्वास्थ्य समस्या तीव्र रूपमा बढिरहेको छ । तनाव, चिन्ता, अनिद्रा, जस्ता मानसिक स्वास्थ्यसम्बन्धी समस्या हरेक उमेर समूहमा देखिन थालेका छन् । धेरै मानिसहरू तनाव, चिन्ता, डिप्रेसनजस्ता समस्याबाट पीडित भए पनि समाजमा चेतना अभाव र स्टिग्मा (लाञ्छना) का कारण उपचार र मद्दत लिने दर निकै कम रहेको छ । मानसिक समस्याले आत्महत्या […]
विज्ञको योजनामा अघि बढ्ने गगन थापाको प्रतिबद्धता

धनकौल (सर्लाही), १ फागुन । गगनकुमार थापाले विज्ञहरूको सुझावका आधारमा सर्लाही निर्वाचन क्षेत्र नम्बर – ४ को समग्र विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । घरदैलो अभियानअन्तर्गत आफ्नो निर्वाचन क्षेत्रका विभिन्न स्थानमा मतदातासँग भेटघाट गर्दै उहाँले स्थानीय आवश्यकतालाई प्राथमिकतामा राखेर योजनाबद्ध रूपमा काम गर्ने बताउनुभयो । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएपछि गत मङ्गलबार दोस्रोपटक क्षेत्रमा […]
चितवनको इतिहास बोकेको ‘बखान’ माथि समीक्षा : विद्यार्थी केन्द्रित कार्यक्रम सम्पन्न

चितवन, १ फागुन । नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष वसन्त पराजुलीद्वारा लिखित उपन्यास ‘बखान’ माथि शुक्रबार भरतपुरको आँपटारीमा समीक्षा कार्यक्रम सम्पन्न भएको छ । विशेषतः विद्यार्थीहरूलाई लक्षित गरी आयोजना गरिएको कार्यक्रममा वक्ताहरूले ‘बखान’ उपन्यास चितवनको इतिहासको साक्षीका रूपमा स्थापित भएको धारणा राखे । नेपाली लेखक संघ चितवनद्वारा आयोजित ‘पाठकसँग लेखक’ कार्यक्रममा बोल्दै वक्ताहरूले उपन्यासले चितवनको […]
पूर्व विद्यार्थीको प्रेरणादायी पहल : जनक माविलाई पठन सामग्री हस्तान्तरण

गैंडाकोट, १ फागुन । गैंडाकोटस्थित जनक माविका विद्यार्थीलाई पढ्ने सामग्री उपलब्ध गराइएको छ । सोही विद्यालयका पूर्व विद्यार्थी (एसएलसी – २०५७ ब्याच) सुमित्रा घिमिरे र बालिका अम्बैले आफ्नो जन्मदिनको अवसर पारेर आफू पढेको विद्यालयका विद्यार्थीलाई मुना, युवामञ्च र मधुपर्क उपलब्ध गराउनु भएको हो । विद्यालयका प्रधानाध्यापक बुद्धिसागर पण्डितले जन्मदिनका अवसरमा पूर्व विद्यार्थीले अनुकरणीय काम गरेको […]