बैतडीमा जन्ती बस दुर्घटना : कम्तीमा ८ जनाको मृत्यु, ४५ घाइते

बैतडी, २२ माघ । बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने ४५ जना घाइते भएका छन् । पुर्चौँडी नगरपालिका–७ भवनेबाट बेहुली लिएर बझाङको सुनकुडातर्फ जाँदै गरेको पवनदूत यातायातको सुप प्र–०२–००१ ख १११९ नम्बरको बस आज (बिहीबार) बेलुकी करिब ८ बजे पुर्चौँडी–७ स्थित बडगाउँ मोडमा दुर्घटनामा परेको हो । जिल्ला […]
कवितावाचनमा ३ कवि : समाज र समयको स्वर

भरतपुर, २२ माघ । अक्षर समूह चितवनले आयोजना गरेको `कवितावाचनमा ३ कवि´ कार्यक्रममा ३ जना कविले १८ वटा कविता सुनाउनुभएको छ । कविहरू विश्वनाथ खनाल, राधा पाण्डे र कृष्ण विश्वकर्मा `सतिसाल´लाई एउटै मञ्चमा राखेर कार्यक्रम गरिएको अक्षर समूहका अध्यक्ष लेखराम सापकोटाले जानकारी दिनुभयो । शैक्षिक परामर्शदाता संस्था एक्सपर्ट एजुकेसन एन्ड भिजा सर्भिसेजको आतिथ्यमा गरिएको कार्यक्रममा […]
मकवानपुरको पहिलो गजल कृतिका स्रष्टा कुमार नेगी सम्मानित हुँदै

मकवानपुर, २२ माघ । गजलकार कुमार नेगी ‘पालुङ्गे चरो’ लाई यस वर्षको श्रीकृष्ण–तालुमाया नमुना स्मृति गजल सम्मान–२०८२ प्रदान गरिने भएको छ । गजल मञ्च मकवानपुरले फागुन २ गते आयोजना गर्ने २३३औं गजल यात्रामा नेगीलाई नगद ५ हजार रुपैयाँ राशिकाे उक्त सम्मानबाट सम्मानित गरिने भएकाे हाे । साहित्यकार तथा गजल मञ्च मकवानपुरका पूर्व कार्यसमिति सदस्य भोला […]
मकवानपुरका ३७४ मतदान केन्द्रमा ३,३६६ कर्मचारी खटिँदै

मकवानपुर, २२ माघ । मकवानपुर जिल्लामा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ३ हजारभन्दा बढी कर्मचारी खटिने भएका छन् । २ वटा निर्वाचन क्षेत्र रहेको जिल्लामा रहेकाे ३ सय ७४ मतदान केन्द्रमा स्वयं सेवकसहित ३ हजार ३ सय ६६ कर्मचारी निर्वाचनमा खटिने भएका हुन् । एउटा मतदान केन्द्रमा आयोगबाट छ जना कर्मचारी र मतदान केन्द्र रहेको […]
हेल्प नेपाल नेटवर्कद्वारा कालीकोटका विद्यार्थीलाई न्यानो ट्र्याकसुट वितरण

कालीकोट, २२ माघ । हेल्प नेपाल नेटवर्कले कालीकोट जिल्लाको सन्नीत्रिवेणी गाउँपालिका वडा नम्बर ५ स्थित श्री खपरमस्ता आधारभूत विद्यालयमा अध्ययनरत ५३ जना विद्यार्थीलाई न्यानो ट्र्याकसुट वितरण गरेको छ । चिसो मौसमका कारण बालबालिकाको पठनपाठनमा असर नपरोस्, उनीहरूको अनुहारमा मुस्कान रहोस् र शिक्षाप्रतिको उत्साह अझ मजबुत बनोस् भन्ने उद्देश्यका साथ उक्त सहयोग कार्यक्रम सम्पन्न गरिएको हो […]