चितवनमा प्रेस सेन्टरको दीप प्रज्वलन सहित स्थापना दिवस कार्यक्रम

चितवन, १५ माघ । प्रगतिशील विचारधाराका पत्रकारहरूको साझा संस्था प्रेस सेन्टर नेपालले चितवनसहित देशभर विविध कार्यक्रम गरी आफ्नो २२औं स्थापना दिवस भव्य रूपमा मनाएको छ । चितवनमा आयोजित दीप प्रज्वलन कार्यक्रममा क्रान्तिकारी पत्रकारकी अग्रज एवं केन्द्रिय सदस्य अजिता अधिकारी प्रमुख अतिथिका रूपमा उपस्थित थिइन् । प्रेस सेन्टर नेपाल जिल्ला कार्यसमिति चितवन र भरतपुर महानगर कमिटीले […]

राष्ट्रिय कलाश्री सम्मान र पुरस्कार २०८२ का विजेताहरू घोषणा

ललितपुर, १५ माघ । नेपाली कलासाहित्य डटकम प्रतिष्ठानले वर्ष २०८२ का लागि राष्ट्रिय कलाश्री सम्मान तथा पुरस्कारका विजेताहरूको नाम सार्वजनिक गरेको छ । प्रतिष्ठानका अध्यक्ष कवि तथा निबन्धकार मोमिला अध्यक्षतामा शुक्रबार बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो । अमूल्य राष्ट्रिय कलाश्री सम्मान वरिष्ठ नाटककार तथा गीतकार मनबहादुर मुखियालाई प्रदान गरिने भएको छ । त्यस्तै, […]

गीतकार किरण खरेल १ लाख राशिको सङ्गीत पुरस्कारबाट सम्मानित

मकवानपुर, १५ माघ । गीतकार किरण खरेल हेटौंडामा एक लाख रुपैयाँ राशिको ‘बिजुलीमाया वःन श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार’बाट सम्मानित भएका छन् । बागमती प्रदेशको राजधानी हेटौंडामा बिहीबार आयोजित सम्मान तथा साङ्गीतिक कार्यक्रममा भीम विराग सङ्गीत, साहित्य, कला प्रतिष्ठान नेपालले १७औँ संस्करणको उक्त पुरस्कार खरेललाई प्रदान गरेको हो । व्यवसायी कन्हैयाकृष्ण श्रेष्ठले आमा बिजुलीमाया वःन श्रेष्ठको […]

मानव बेचबिखन न्यूनीकरणमा थ्रि एन्जल्स नेपालद्वारा समन्वयात्मक छलफल

राप्ती, १५ माघ । पूर्वी चितवनको राप्ती नगरपालिकामा मानव बेचबिखन तथा ओसारपसार न्यूनीकरणका विषयमा सरोकारवाला निकाय र विद्यालयहरूबीच समन्वयात्मक छलफल कार्यक्रम सम्पन्न भएको छ । थ्रि एन्जल्स नेपाल, चितवन शाखाको आयोजनामा राप्ती नगरपालिका तथा मनहरी गाउँपालिकाभित्रका जनप्रतिनिधि, सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा स्थानीय संघ–संस्थाका प्रतिनिधिहरूको सहभागितामा उक्त छलफल गरिएको हो । कार्यक्रममा बागमती प्रदेशसभा सदस्य जे.एन. […]

चितवनका लागि गरेको मेरो योगदान जनताले महसुस गरिसकेका छन् : मीना खरेल

चितवन, १५ माघ । नेपाली काँग्रेस चितवन क्षेत्र नम्बर २ की उम्मेदवार मीना खरेलले आफूले चितवनको समाजका लागि विगतदेखि गर्दै आएको योगदान सबैलाई राम्रैसँग थाहा भएको बताएकी छन् । घरदैलो कार्यक्रममा चितवनका जनतामाझ बोल्दै उनले समाज परिवर्तनका लागि निरन्तर रूपमा सक्रिय रहँदै आएको उल्लेख गरिन् । खरेलले विशेष गरी महिला सशक्तीकरण तथा सामाजिक सेवाका क्षेत्रमा […]