गजलकार महेश ‘दोस्ताज’ को ‘यो पागल दुनियाँ’ सार्वजनिक

काठमाडौं, १२ भदौ । नेपाली साहित्य र संगीत क्षेत्रमा सक्रिय कवि तथा गजलकार महेश ‘दोस्ताज’ को शब्दमा तयार भएको गीत ‘यो पागल दुनियाँ’ बिहीबार यूट्युबमार्फत सार्वजनिक गरिएको छ । गीतलाई गायक रवि शर्माले स्वर दिएका छन् । गहिरा शब्द र भावनात्मक धुनले भरिएको यस सिर्जनाले जीवनका वियोग, समाजको कठोरता र अस्तित्वप्रतिको चिन्तनलाई प्रस्तुत गरेको छ […]
मुख्यमन्त्री बानियाँको प्रमुख राजनीतिक सल्लाहकारमा लामा

मकवानपुर, १२ भदौ । मुख्यमन्त्री बानियाँको प्रमुख राजनीतिक सल्लाहकारमा लामा बामगती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख राजनीतिक सल्लाहकारमा बुद्द लामा नियुक्त भएका छन् । बानियाँ मुख्यमन्त्रीमा नियुक्त भएपछि मन्त्रिपरिषद्ले पूर्णता प्राप्तपछि बिहीबार बसेको पहिलो बैठकले मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारमा लामालाई नियुक्त गर्ने निर्णय गरेको हो। लामा नेपाली कांग्रेस मकवानपुर सभापति हुन् । यस्तै, बैठकले प्रदेश सरकारको […]
बागमती प्रदेश सभाको बैठक आइतबार बस्ने

मकवानपुर, १२ भदौ । बागमती प्रदेश सभा बैठक आगामी आइतबार बस्ने भएको छ । प्रदेश सभा सचिवालय हेटौंडाले भदौ १५ गते दिउँसो २ बजेका लागि बैठक आह्वान गरेकाे सूचना प्रकाशित गरेकाे छ । प्रदेशसभा सचिवालयका सचिव पूर्णबहादुर दर्जीद्वारा जारी सूचनामा प्रदेश सभाको छैटौँ अधिवेशनअन्तर्गत बाह्रौँ बैठक प्रदेश सभा नियमावली, २०७४ को नियम ६ बमोजिम आह्वान […]
वास्तुशास्त्रले प्रत्येक निर्माणलाई प्रकृतिसँगको सन्तुलनको रूपमा हेर्छ

वास्तुशास्त्र हाम्रो जीवनमा घर केवल आश्रयको माध्यममात्र होइन, जीवनका सबै भावनाहरू संकलित हुने केन्द्र पनि हो । जसरी शरीर आत्मा विना निर्जीव हुन्छ, त्यसरी नै घर पनि वास्तु-नियम विना केवल ईंटा ढुङ्गाको थुप्रो मात्र हुन जान्छ । त्यसैले हाम्रो पुरानो संस्कृतिले घरलाई ‘मंगल भवन’ भनेको छ । वास्तुशास्त्रसम्मत भएको घरमा स्वास्थ्य, समृद्धि र शान्ति टिक्छ […]
भृकुटीमण्डपमा राष्ट्रिय कृषि यान्त्रिकरण प्रदर्शनी हुने

काठमाडौँ, १२ भदौ । नेपालको कृषि तथा पशुपन्छीपालन क्षेत्रलाई यान्त्रिकरण, औद्योगिकरण, आधुनिकीकरण तथा व्यवसायीकरण गर्न टेवा पुर्याउने उद्देश्यले राजधानी काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा मंसिर १२, १३ र १४ गते छैटौँ राष्ट्रिय कृषि यान्त्रिकरण प्रदर्शनी – २०८२ आयोजना हुने भएको छ । नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको कृषि विभाग मातहत कृषि पूर्वाधार विकास […]