गैंडाकोटमा `मुनामदन´ नाटक हेर्न विद्यार्थीको लस्कर

गैँडाकोट, २२ साउन । पोखरा थियटरले चितवनका कर्मी चौतारी र तरङ्ग नाट्य समूहलाई साथमा लिएर तयार पारेको नाटक ‘मुना–मदन’ गैँडाकोटमा मञ्चन भैरहेको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको बहुप्रचर्चित खण्डकाव्य ‘मुनामदन’को मुख्य कथालाई नाट्य रूपान्तरण गरेर उनीहरु चितवन आइपुगेका हुन् । समाज परिवर्तनको लागि विद्यार्थीहरुलाई प्रशिक्षित गराउने उद्देश्यसहित कविताको रूपान्तरित नाटक अहिले गैँडाकोटमा चलिरहेको छ । […]
आकाशका नक्षत्र पढेर आत्माको अन्तरिक्ष चिन्ने कला

ज्योतिषशास्त्र यो शब्द सुन्नासाथ धेरैको मनमा ग्रह, नक्षत्रको गणना र भविष्यवाणीको मात्र छवि आउँछ । तर त्यो यसको सतही स्वरूप हो । वास्तविकता के हो भने ज्योतिषशास्त्र केवल समयको लेखाजोखा होइन यो चेतना, कर्म र कालको संवाद हो । यो आत्मा र ब्रह्माण्डबीचको सम्बन्ध बुझाउने एक प्राचीन विद्या हो । जसको मूल उद्देश्य भविष्य जान्नु […]
भरतपुर महानगरपालिकाद्वारा ४ सय ३८ जना विद्यार्थीलाई छात्रवृत्ति

चितवन, २२ साउन । भरतपुर महानगरपालिकाले संस्थागत विद्यालयका कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । यस वर्षका लागि ४ सय ३८ विद्यार्थीले पूर्ण छात्रवृत्ति पाएका छन् । यो अहिलेसम्मकै सबैभन्दा धेरै संख्या हो । महानगरले कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई अनलाइन आवेदन माग गरी शिक्षा ऐन तथा भरतपुर महानगरको छात्रवृत्ति व्यवस्थापन कार्यविधि […]
चितवनका युवा व्यवसायी लामिछाने नेपाल भारत मैत्री अस्पतालको शैक्षिक निर्देशक नियुक्त

काठमाडौं, २२ साउन । नेपाल भारत मैत्री अस्पताल (शिक्षण कलेज) को शैक्षिक निर्देशकमा चितवनका युवा व्यवसायी महेश लामिछाने नियुक्त भएका छन् । कलेजले लामिछानेलाई बुधवार शैक्षिक निर्देशकमा नियुक्त गरेको हो । लामिछानेको नियुक्ती सँगै अस्पतालले शैक्षिक क्षेत्रमा नयाँ फड्को मार्ने विश्वास रहेको अध्यक्ष पवन पाठकले विश्वास व्यक्त गरे । लामो समयदेखि चितवनमा रहेर व्यवसाय गर्दै […]
भरतपुर अस्पतालको स्तनपान अभियान : ‘मिल्क बैंक’ विस्तार

भरतपुर, २३ साउन । भरतपुर अस्पताल, जो काठमाडौँको प्रसूति गृहपछि देशकै अग्रणी प्रसूति सेवा दिने संस्थाका रूपमा चिनिन्छ, अहिले ‘विश्व स्तनपान सप्ताह’ मनाउँदैछ । हरेक वर्ष अगस्ट १ देखि ७ तारिखसम्म मनाइने उक्त साप्ताहिक कार्यक्रममा यसपालिको नारा ‘स्तनपानलाई प्राथमिकता दिऔँ : दिगो समर्थन प्रणाली निर्माण गरौँ’ भन्ने तय गरिएको छ । अस्पतालले सुत्केरी आमालाई स्तनपानसम्बन्धी […]
भरतपुरमा स्कुटर दुर्घटना हुँदा १ जनाको मृत्यु
चितवन, २२ साउन । भरतपुर महानगरपालिका–१६, वलीचोकमा स्कुटर दुर्घटनामा घाइते भएका पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । शनिबार राति ९ बजेर ५० मिनेटको समयमा म प्र ०३–०३७ प ९८५१ नम्बरको स्कुटर अचानक कुकुरसँग ठोकिएर पल्टँदा ३० वर्षीय सन्जय लामिछाने र ४० वर्षीय सन्तोष भट्ट घाइते भएको प्रहरीले जानकारी दिएको छ । घाइते दुवैलाई उपचारका […]