विनयी खोलाको डाइभर्सन अब नबनाइने, पुल निर्माणको काम सकिँदै

भरतपुर, ६ असार । दुम्किबासस्थित विनयी खोलाको फलामे पुल भाँचिदिएपछि बनाइएको अस्थायी डाइभर्सन अब नबनाइने भएको छ । पटकपटक बाढीले डाइभर्सन बगाएपछि दोहोर्याएर डाइर्भसन नबनाउने निर्णय गरिएको नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले जानकारी दिए । `प्रशासनमा बसेको सरोकारवालाको टोलीले डाइर्भसन नबनाउने निर्णय गरेका छौँ’, प्रमुख जिल्ला अधिकारी पाण्डेले भने ‘पुल निर्माण […]
समालोचक रमेश प्रभातको जन्मदिनको अवसरमा उनैको नयाँ कृतिको परिचर्चा

भरतपुर, ६ असार । गजल मञ्च चितवनले समालोचक रमेश प्रभातको ५३ औँ शुभ जन्मदिनको अवसरमा उनको दोस्रो निसमालोचना कृति ‘अरु अलिकति फरक कुरा’को परिचर्चा कार्यक्रम सम्पन्न गर्यो । अन्य कार्यक्रमभन्दा फरक रहेको उक्त कार्यक्रममा सोही सङ्ग्रहका समेटिएका चितवनका छजना सर्जकहरुले आफ्नो अभिमत राखेका थिए । उक्त समालोचना कृतिमा २९ वटा समालोचना समेटिएकोमा उपलब्ध ६ जना […]
हेटौंडामा शनिबारदेखि राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता

मकवानपुर, ६ असार । हेटौंडामा राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता हुने भएकाे छ । नेपाल स्पोर्ट सेन्टर (नेकोस) ले शनिबारबाट हेटौँडामा नेकोस कप राष्ट्रिय महिला भलिबल र राष्ट्रिय रोलर स्केटिङ प्रतियोगिता आयोजना गर्ने भएकाे हाे । नेकोसले खेलकुद महोत्सव अन्तर्गत बागमती प्रदेशको राजधानी हेटौंडामा प्रतियोगिता गर्न लागिएकाे शुक्रबार पत्रकार भेटघाट गरी जानकारी दिएकाे छ […]
`अरु अलिकति फरक कुरा´मा सर्जकहरुको अभिमत

भरतपुर, ६ असार । समालोचक रमेश प्रभातको दोस्रो निसमालोचनासङ्ग्रहको सन्दर्भमा रहेर `सर्जकहरुको अभिमत´ सुनिएको छ । असार ६ गते समालोचक रमेश प्रभातको जन्मदिन कै अवसरमा सार्वजनिक कृति `अरू अलिकति फरक कुरा’ माथि आफ्ना भनाइ राख्दै भरतपुरका सर्जकहरूले लेखकलाई केही सुझाव दिएका छन् । गजल मञ्च चितवनले शुक्रबार सम्पूर्ण किताब नारायणगढमा आयोजना गरेको कार्यक्रममा सर्जकहरूले सुझाव […]
भरतपुर मेयर कप फुटबलमा पुलिस स्कुलको विजयी सुरुवात

चितवन, ६ असार । भरतपुर मेयर कप अन्तर विद्यालय फुटबल प्रतियोगिताको दोस्रो संस्करण सुरु भएको छ । शुक्रबारबाट सुरु भएको प्रतियोगितामा नेपाल पुलिस स्कुल शान्तिपुरले विजयी सुरुवात गरेको छ । भरतपुर – ७ कृष्णपुरको मैदानमा भएको खेलमा पुलिस स्कुलले चितवन माविलाई हराउँदै विजयी सुरुवात गरेको हो । प्रतिस्पर्धात्मक खेलमा चितवन मावि १-० ले विजयी भयो […]
बागमती प्रदेश सरकारद्वारा ६७ अर्ब ४७ करोड ७३ लाख रुपैयाँको बजेट प्रस्तुत

मकवानपुर, ६ असार । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि कुल ६७ अर्ब ४७ करोड ७३ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । भौतिक पूर्वाधार, खानेपानी, कृषि, स्वास्थ्य तथा सामाजिक क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर गत असारमा ल्याइएकाे बजेटमा केही नयाँ कार्यक्रमले समेत प्राथमिकता पाएकाे छ । प्रदेश सरकारले चालु खर्चतर्फ २६ अर्ब ४ […]