भुइँमान्छे (कविता)

चोक र चौताराहरूमा औँलाको ईशारामा खोक्रो आदर्शवादको भाषण सुनाउन र सुन्न रहर छैन । व्यक्ति विशेषलाई पूजा अर्चना गर्दै भगवान बनाउन म कदापि सक्दिनँ मेरो स्वाभिमानले दिँदैन । कसैको दम्भ र अभिमानको रक्षार्थ आडम्बर भरिएको झोला बोक्न म किमार्थ तयार छैन । सिद्धान्तबिहिन राजनीति र नीतिबिहिन विधि मलाई मान्य हुँदैन म स्वीकार्न सक्दिनँ । न […]
चौथो पेन्गुईन भरतपुर- २४ गोल्डकप शनिबारदेखि

भरतपुर, २३ जेठ । शनिबारदेखि सुरु हुने चौथो पेन्गुईन भरतपुर- २४ गोल्डकप फुटबलको तयारी पूरा भएको छ । आयोजक भरतपुर २४ गोल्डकप उपभोक्ता समितिले शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिएको हो । प्रतियोगिताको शनिबार प्रदेश सभा सदस्य ठाकुर ढकालले उद्घाटन गर्ने आयोजक भरतपुर – २४ गोल्डकप उपभोक्ता समितिका अध्यक्ष रमेश […]
दुलहीलाई चिटिक्क पार्ने भरतपुरको उजेली क्रियसन

भरतपुर, २३ जेठ । भरतपुरस्थित सप्तगण्डकी क्याम्पसको चोकैमा छ – `उजेली क्रियसन´ । यो ब्राइडल बुटिक हो । परम्परागत सीप संरक्षण र प्रबर्द्धन योजना अन्तर्गत २०७७ सालबाट उजेली क्रियसन सञ्चालनमा ल्याइएको सञ्चालक विद्या पौडेलले बताइन् । उजेली क्रियसन विशेषगरी दुलही सिंगार्ने बुटिकका रूपमा परिचित छ । दुलहीलाई चिटिक्क बनाएर सिंगार्ने काम विद्याले गर्छिन् । दुलहीलाई […]
ग्रीनल्याण्डद्वारा वातावरण दिवसमा जङ्क आर्ट प्रतियोगिता र राइनो तालमा सरसफाइ

भरतपुर, २३ जेठ । विश्व वातावरण दिवसको अवसरमा बेटर चितवन र ग्रीनल्याण्ड पब्लिक स्कुलको संयुक्त आयोजनामा अन्तर विद्यालय जङ्क आर्ट प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा सनराईज इङ्ग्लिस स्कुल प्रथम भएको छ । सनराईजका काव्या आचार्य, कृषा गुरुङ र आरोन शर्मा कँडेलको टोलीले प्रथम स्थान हासिल गरेको हो । यस्तै सिद्धीविनायक स्कुल कालिका–६ खोलेसिमलका रिदम […]
बालकुमारी माविमा स्काउट ट्रुपकाे दीक्षान्त समाराेह

भरतपुर, २३ जेठ । बालकुमारी माध्यमिक विद्यालय नारायणगढको स्काउट दलका अध्यक्ष प्रधानाध्यापक आनन्दराज सापकाेटाकाे अध्यक्षता एवम् वडाअध्यक्ष मनाेज रानाभाटकाे प्रमुख आतिथ्यमा सम्पन्न भएकाे छ । उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष गाेपाल भट्टराई, स्काउटर संगीता आचार्य, शिक्षक अभिभावक संघका अध्यक्ष रिमेश श्रेष्ठलगायतले शुभकामना व्यक्त गर्नु भएकाे थियाे । विद्यालयका प्रमुख स्काउटर सिर्जना कार्की र स्काउटर […]
नेपाल भ्रमणमा आएका भारतीय नागरिकको मृत्यु
चितवन, २३ जेठ । इच्छाकामना गाउँपालिका–४, कुरिनटारमा नेपाल भ्रमणमा आएका भारतीय नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको अहमदावाद स्टेट गुजरातका ६२ वर्षीय मन्जन भाइ बागा भाइ वुवा रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । मन्जन भाइ बिहीबार दिउँसो १ बजेको समयमा अचानक बिरामी परेका थिए । उनलाई उपचारकालागि इच्छाकामना आधारभूत […]