गीता अधिकारीको आलेखसङ्ग्रह ‘मेरा कलमका डोबहरू’ सार्वजनिक

काठमाडौं, ९ माघ सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीको आलेखसङ्ग्रह ‘मेरा कलमका डोबहरू’ लोकार्पण गरिएको छ । अधिकारीको उक्त पुस्तक मंगलबार काठमाडौंमा एक विशेष समारोहबीच नेपाली चलचित्र क्षेत्रको प्रथम नायिकाद्वय चैत्यदेवी सिंह र भुवन चन्दको प्रमुख आतिथ्यमा लोकार्पण गरिएको हो । यसअघि ‘मैले पढेका ५१ पुस्तक’ पाठकमाझ ल्याएकी अधिकारीले आफ्नो जन्मदिनको अवसर पारेर ‘मेरा कलमका डोबहरू´ […]

कानुन व्यवसायीको साख जोगाउने अभियानमा फूलमाया रानाभाट

फूलमाया रानाभाट चितवनको पहिलो महिला कानुन व्यवसायी हुनुहुन्छ । उहाँ नेपालको कानुनी क्षेत्रमा एक प्रेरणादायक र संघर्षशील व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ । उहाँले विस २०५१ सालदेखि नेपाल बार एशोसियन चितवनमा दर्ता भएर न्यायिक क्षेत्रमा काम शुरु गर्नुभएको हो । रानाभाट हालसम्म पनि अनवरत रुपमा क्रियाशील हुनुहुन्छ । उहाँले विभिन्न समय गरी ३ पटक चितवन बारको […]

स्पन्दन नेपालद्वारा विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी सहयोग

चितवन, ९ माघ । परोपकारमुल काम गर्दै आएको सामाजिक संस्था स्पन्दन नेपालले विकट क्षेत्र कालिका नगरपालिका–१० मा रहेको विद्यालय राष्ट्रिय आधारभूत विद्यालय नान्दरमा अध्ययनरत विद्यार्थीहरुलाई सहयोग गरेको छ । विद्यालयमा अध्ययन गर्ने ६० जना विद्यार्थीलाई जाडोमा लगाउने न्यानो कपडा र स्टेशनरी सामग्री वितरण गरिएको हो । संस्थाकी अध्यक्ष अनिता खनालका अनुसार कालिका– १० का वडाध्यक्ष […]

हेमन्त शर्माको “नम्बरी सुन हो नि म त” सार्वजनिक

भरतपुर, ९ माघ । गायक हेमन्त शर्माको “नम्बरी सुन हो नि म त” बोलको गीत सार्वजनिक भएको छ । गीतको भिडियो बुधबार गायक शर्माले आफ्नो युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन् । दोहोरीको शैलीमा तयार पारिएको गीतमा महिलाको स्वर शान्तिश्री परियारले दिएकी छिन् । गीतमा शब्द र संगीत गायक शर्माको रहेको छ । गीति भिडियोलाई मौसम […]

कृष्णलाई गैंडाकोट नगरपालिकाले दियो इलेक्ट्रिक व्हीलचेयर

गैंडाकोट, ९ माघ । गैंडाकोट नगरपालिका वडा नम्बर ६ का फरक क्षमता भएका र अपाङ्ग भइकन आत्मनिर्भर बन्नुपर्छ भन्ने मान्यता राख्ने कृष्ण सुवेदीलाई गैंडाकोट नगरपालिकाले इलेक्ट्रिक व्हीलचेयर प्रदान गरेको छ । अपाङ्ग संघ गैंडाकोट नगरका अध्यक्ष समेत रहेका कृष्ण सुवेदीलाई गैंडाकोट नगरपालिकाका तर्फबाट रु एकलाख साठी हजार बराबरको इलेक्ट्रिक व्हीलचेयर बुधबार एक कार्यक्रमका बीच मेयर […]

बालकुमारी कन्या माविका विद्यार्थीलाई आगो निभाउने तालिम

चितवन, ९ माघ । प्राकृतिक प्रकोप र मानवीय कमजोरीका कारण हुने अग्निजन्य दुर्घटना न्यूनीकरणका लागि आगो निभाउने तालिम नारायणगढको बालकुमारी कन्या माध्यमिक विद्यालयमा सम्पन्न भएको छ । लायन्स क्लब अफ नारायणगढ नारायणीको आयोजना र लायन सरला पियाको संयोजनमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि समाजसेवी लायन दीनानाथ न्यौपाने थिए । उनले यस्ता कार्यक्रमले समाजमा आगलागी र आगलागीबाट […]