२०८० चैत १८ गते आइतबारको कायाकैरन दैनिक (ePaper)

घरबहाल उपभोक्ता मञ्चको बधाई

भरतपुर, १७ फागुन । घर बहाल उपभोक्ता मञ्च चितवनले घर बहाल सरोकार महासंघको आठौं साधारणसभा तथा तेस्रो अधिवेशनबाट निर्वाचित पदाधिकाहरुलाई बधाई तथा शुभकामना एवं सम्मान गरेको छ । घर बहाल उपभोक्ता मञ्च चितवनका अध्यक्ष जनकलाल कट्टेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासंघका अध्यक्ष नवराज न्यौपाने, उपाध्यक्ष ताराप्रसाद तिवारी, सचिव सुरेन्द्र केसी, केन्द्रीय सदस्य हरि भट्टलाई बधाई तथा […]
इण्डो–नेपाल टी–२० को उपाधि कोलकातालाई

भरतपुर, १७ चैत । चितवनको भरतपुरमा सम्पन्न इण्डो–नेपाल टी–२० च्याम्पियनसीप क्रिकेट प्रतियोगिताको उपाधि भारतीय टोली तालतला इन्स्टिटाइट कोलकाताले जितेको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा शनिबार भएको फाइनल प्रतिस्पर्धामा मधेस प्रदेशमाथि ३ रनको रोमाञ्चक जित हात पार्दै कोलकाताले उपाधि जितेको हो । कोलकाताले जितका लागि दिएको १८९ रनको लक्ष्य पछ्याएको मधेस प्रदेश […]
भरतपुर भ्रमण वर्ष उद्घाटनमा करोड खर्च

चितवन, १७ चैत । भरतपुर महानगरपालिकाले भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन कार्यक्रमको विश्लेषण र खर्च विवरण सर्वसम्मत अनुमोदन भएको जनाएको छ । शनिबार विज्ञप्ति जारी गर्दै महानगरपालिकाले यस्तो जानकारी दिएको हो । गत शुक्रबार चितवन उद्योग संघको सभाहलमा भ्रमण वर्ष–२०२४ मूल समारोह समितिको बैठकमा फागुन १८ गते नारायणी नदी किनार प्रर्दशनी किनारमा भएको उद्घाटन […]
लमजुङ – गैंडाकोट सम्पर्क समाज गठन

गैंडाकोट, १७ चैत । लमजुङ जिल्लाबाट बसाइसराइ गरी गैंडाकोट नगरभित्र रहेका लमजुङेहरुको भेलाले लक्ष्मीप्रसाद सोतीको अध्यक्षतामा १९ सदस्यीय लमजुङ – गैंडाकोट सम्पर्क समाज गठन गरेको छ । समाजसेवी तथा पूर्वजनप्रतिनिधि गोविन्दराज कोइरालाको निर्वाचन मण्डल संयोजकत्वमा निर्विरोध समिति चयन भएको थियो । समितिको उपाध्यक्ष दीपक रावत, सचिव रामकृष्ण कोइराला, कोषाध्यक्ष दुर्गा कोइराला, सह-सचिव पुष्कर भट्टराईलगायत सदस्यहरु […]
बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार

मकवानपुर, १७ चैत । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रदेश सरकारमा शनिबार एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्ति गर्दै सरकार विस्तार गरेका हुन् । योसँगै सत्ता साझेदार दल एमाले बागमती सरकारमा सहभागी भएकाे छ । थपलियाले शनिबार नै प्रदेश प्रमुख यादवचन्द्र शर्मा […]
अङ्कुरम् एकेडेमीको पुस्तक समीक्षा शृङ्खला सकियो

भरतपुर, १७ चैत । भरतपुर-७ अवस्थित अङ्कुरम् एकेडेमीमा कक्षा ११ (व्यवस्थापन संकाय) का विद्यार्थीहरुद्वारा प्रस्तुत पुस्तक समीक्षाको अन्तिम शृङ्खलासँगै यस शैक्षिक सत्रको पुस्तक समीक्षा शृङ्खला समापन गरिएको छ । अन्तिम शृङ्खलामा कक्षा ११ (व्यवस्थापन संकाय) का २४ जना समीक्षकहरुको विभिन्न अंग्रेजी पुस्तकहरुमा समीक्षा रहेको थियो । अधिकांश विद्यार्थीहरुले अंग्रेजी भाषामा प्रकाशित सेल्फ हेल्प वा लाइफ […]
मुक्तक मञ्च मकवानपुरद्वारा रचनावाचन कार्यक्रम

मकवानपुर, १७ चैत । मुक्तक मञ्च मकवानपुरले मुक्तककारद्वय राजबाबु पहाडी र शोभा शाह थापाको मुक्तकवाचन कार्यक्रम गरेको छ । कार्यक्रममा मुक्तककारद्वयका ६/६ मुक्तकका साथमा साहित्य सर्जकहरू तुलसी घिमिरे, पुरूषोत्तम आचार्य, भवानी तिमल्सिना, स्वस्तिका बानियाँलगायतले मुक्तक वाचन गरेका थिए । वाचकद्वयका मुक्तकमाथि साहित्य सर्जक देवराज तिवारीले समीक्षात्मक टिप्पणी प्रस्तुत गरेका थिए । कार्यक्रममा स्रस्टाहरूलाई मायाको चिनो […]
नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको भरतपुर नगर परिषद् सम्पन्न

भरतपुर, १७ चैत । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन भरतपुर महानगर समितिको पाँचौँ नगर परिषद् तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । भरतपुर महानगर समितिका अध्यक्ष दुर्गाप्रसाद सापकोटाको अध्यक्षतामा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि सङ्गठनका केन्द्रीय कोषाध्यक्ष सूर्यराज बराल रहेका थिए । कार्यक्रममा विशिष्ट अतिथि रमाकान्त सापकोटा, लक्ष्मीकान्त चालिसे, अनोज जोशी, हरि आचार्य, तेजेन्द्र भुषाल, भीमकुमारीलगायतले […]
दि राइज इभेन्ट्सको ‘चितवन फेशन रन वे २’ वैशाखमा हुने

भरतपुर, १७ चैत । दि राइज इभेन्ट्सले ‘चितवन फेशन रन वे भोलुम २’ आयोजना गर्ने भएको छ । पहिलो सिजनको सफलतापछि शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत भोलुम २ को औपचारिक घोषणा गरिएको हो । राइज इभेन्ट्स सिईओ तथा चितवनका चर्चित कोरियोग्राफर सलिन श्रेष्ठले वैशाख २९ गते ग्राण्ड फिनाले गर्ने गरी तयारी भइरहेको जानकारी दिए । श्रेष्ठका […]
आफन्तको दाहसंस्कार गरेर फर्कँदै थिए रोका परिवार

भरतपुर, १७ चैत । शनिबार बिहान काठमाडौँबाट गोरखातर्फ आइरहेको ट्याक्सी त्रिशूलीमा नदीमा खस्यो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक भावेष रिमालका अनुसार पारिवारिक कार्यक्रम सकेर काठमाडौँबाट तीन वटा गाडीमा फर्किंदै गर्दा दुर्घटना भएको हो । अन्य दुई गाडी मुग्लिङ आइपुगेपछि धेरैबेर कुर्दा नआएपछि उनीहरुले प्रहरीलाई खबर गरेको रिमालले जानकारी दिए । पशुपतिमा आफन्तको […]
त्रिशूलीमा ट्याक्सी खस्यो, पाँच जनाको मृत्यु

भरतपुर, १७ चैत । काठमाडौँबाट गोरखातर्फ आउँदै गरेको ट्याक्सी त्रिशूली नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ । शनिबार बिहान ७: १५ बजे चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित सिमलधारा नजिक बा२ज ४१९६ नम्बरको ट्याक्सी सडकबाट त्रिशूली नदीमा खसेको हो । मृत्यु हुनेमा गोरखा नगरपालिका-७ का ३५ वर्षीय अर्जुन शिर्मल, सोही वडाका ४१ वर्षीया हरिमाया रोकाय, ७० […]