२०८० कात्तिक ३ गते शुक्रबारको कायाकैरन दैनिक (ePaper)

अक्सफोर्ड कलेजद्वारा उत्कृष्ट प्राध्यापक–कर्मचारी सम्मानित

गैंडाकोट, २ कात्तिक । गैँडाकोटमा रहेको अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेण्टले नेपालीहरुको महान् पर्वहरुको शुभकामना आदानप्रदानसँगै उत्कृष्ट प्राध्यापक र कर्मचारीलाई सम्मान गरेको छ । कलेजले बिहीबार भरतपुरको पटिहानीमा आयोजना गरेको महान् चाड दशैँ, तिहार, नेपाल सम्वत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान गर्दै सम्मान गरेको हो । कलेजमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल प्राध्यापकसहित […]
गैंडाकोटमा लुटपाट गर्ने महिला पक्राउ
गैंडाकोट, २ कात्तिक । गैंडाकोटमा हाटबजार गएका महिलाहरुलाई लुटपाट गर्ने समूहका एक जना महिलालाई स्थानीयले प्रहरीमा बुझाएका छन् । बिहीबार साँझ ५ बजे हाटबजार गएकी गैंडाकोट- ५ की रन्जना थापा मगरको घाँटीबाट डेढ तोलाको सुनको सिख्री लुटपाट भएको हो । लुटपाट भएलगत्तै स्थानीयले एक महिलालाई प्रहरीको जिम्मा लगाएका हुन् । ती महिलासँग एक अधबैंसे पुरुष […]
लामा बागमतीको कार्यबाहक मुख्यमन्त्री

मकवानपुर, २ कात्तिक । बागमती प्रदेशकाे कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी आन्तरिक मामिला तथा योजनामन्त्री बहादुरसिं लामालाई दिइएकाे छ । प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल केही समयका लागि देश बाहिर जाने भएको भन्दै प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्रीको जिम्मेवारी लामालाई दिएका हुन् । बिहीबार प्रदेश प्रमुख कार्यालयका प्रवक्ता गोविन्दप्रसाद पौडेलले एक सूचना जारी गर्दै मुख्यमन्त्री कात्तिक ४ गते […]
भरतपुरको बजार अनुगमन अब गाउँ केन्द्रित

भरतपुर, २ कात्तिक । भरतपुर महानगरको नियमित दैनिक बजार अनुगमन गाउँ केन्द्रित भएको छ । महानगरले दैनिक जसो बजार अनुगमनलाइ फरक ढंगबाट सन्चालन गर्दै आइरहेको छ । बिहिवार महानगरको बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति गाउँ केन्द्रित बजार अनुगमनमा जाने निर्णय गरे सँगै भरतपुरका विभिन्न ग्रामीण वडाहरुमा पुगेको हो । समितिले बिहिवार भरतपुर- ५ […]
थापा निवासमा नेपाली काँग्रेसको शोकसभा

भरतपुर, २ कात्तिक । नेपाली काँग्रेस चितवनका पूर्वउपसभापति तथा समाजसेवी स्वर्गीय नेता मेदानीराज थापाको ९ औं दिनको पुण्य तिथिमा बिहिबार शोकसभा गरिएको छ । नेपाली काँग्रेस जिल्ला कार्यसमितिको आयोजनामा भरतपुर महानगरपालिका- १५, फूलबारीमा शोक सभा सम्पन्न गरिएको हो । शोक सभामा बोल्दै नेपाली काँग्रेस जिल्ला सभापति राजेश्वर खनालले स्वर्गीय नेता थापाको असामयिक निधनले पार्टीलाई अपुरणीय […]
गाडी दुर्घटनामा एक जनाको मृत्यु

मकवानपुर, २ कात्तिक । मकवानपुरको बकैया गाउँपालिकामा कार्यरत एक जना कर्मचारीको सवारी दुर्घटनामा मृत्यु भएको छ । पालिकाको पूर्वाधार विकास शाखाका असिस्टेन्ट सव–ईन्जिनियर सरोज महतोको सवारी दुर्घटनामा परी मृत्यु भएको हो । दशैँको लागि जनकपुरस्थित घर जाने क्रममा पूर्वपश्चिम राजमार्गअन्तर्गत रौतहट जिल्ला चन्द्रनिगाहपुरमा बुधबार मोटरसाइकल दुर्घटना हुँदा महतोको मृत्यु भएको हो । महतो बकैया गाउँपालिकामा […]
नवलपुर विद्युत् व्यवसायी संघको शुभकामना आदानप्रदान

देवचुली, २ कात्तिक । नवलपुर विद्युत् व्यावसायी संघले बुधबार देवचुलीस्थित घुमाउरी पार्कमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । सोही अवसरमा संघले हरेक सदस्य बीमा योजना पनि सार्वजनिक गरेको छ । नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष रेशम देवकोटाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा आफ्नो मन्तव्य राख्दै केन्द्रीय अध्यक्ष देवकोटाले व्यवसायीहरुले गुणस्तरयुक्त विद्युतीय सामग्री बिक्री गर्नुपर्नेमा जोड दिँदै […]
२०८० कात्तिक २ गते बिहीबारको कायाकैरन दैनिक (ePaper)
भरतपुर-१७ वडाबासीलाई निशुल्क सीपमूलक तालिम

भरतपुर, २ कात्तिक । भरतपुर महानगरपालिका वडा नम्बर -१७ कार्यालयको आयोजनामा नि:शुल्क विभिन्न सीपमूलक तालिमको बुधबार उद्घाटन भयो ।वडा कार्यालयको हलमा आयोजित उद्घाटन समारोहमा भरतपुर महानगरका उपमेयर चित्रसेन अधिकारी र वडाध्यक्ष ललितमान तामाङले संयुक्तरुपमा कार्यक्रमको उद्घाटन गरेका हुन् । दशैं सकिए लगत्तै शुरु हुने उक्त कार्यक्रम दुई महिना बढी चल्ने छ । वडा नम्बर-१७ भित्र […]