`पाठकको अदालत´मा कादम्बिनी

भरतपुर, २७ फागुन । चितवनमा शनिबार आयोजना गरिएको `पाठकको अदालतमा´ कार्यक्रममा लेखक शीतल कादम्बिनीसँग बहस गरिएको छ । अक्षर समूह चितवनले आयोजना गरेको उक्त अन्तरक्रिया कार्यक्रमलाई समूहका अध्यक्ष रमेश प्रभातले सहजीकरण गरेका हुन् । अन्तरक्रिया कार्यक्रममा बोल्दै लेखक कादम्बिनीले गुरुङ समुदायको पुरानो समयकै कथा लेख्न मन लागेर `सिन्का पाउँरू´ उपन्यास लेखेको बताइन् । `उपन्यासमा थोरै […]

नेत्रज्योति संघ चितवनको अध्यक्षमा जयराम श्रेष्ठ

भरतपुर, २७ फागुन । भरतपुर आँखा अस्पताल सञ्चालन गर्दै आएको नेपाल नेत्रज्योति संघ चितवनको सभापतिमा जयराम श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । संघको आज शनिबार सम्पन्न २३ औं साधारणसभा तथा अधिवेशनले श्रेष्ठको नेतृत्वमा १७ सदस्यीय नयाँ समिति सर्वसम्मत चयन गरेको हो । समितिको सदस्यमा तेजेन्द्रबहादुर खड्का, केशवप्रसाद अधिकारी, सिद्धार्थलाल चुके, नारायणप्रसाद अधिकारी, शान्तकुमार पिया, चिरञ्जीवी […]

गैंडाकोट व्यापार मेलामा अपार दर्शक

गैंडाकोट, २७ फागुन । गैँडाकोटमा जारी ‘प्रथम गण्डकी प्रदेशस्तरीय औद्योगिक व्यापार मेला–२०७९’ शनिबार एकै दिन १५ हजार दर्शकले अवलोकन गरेका छन् । आयोजक संस्था नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका सदस्य लिलाबहादुर अधिकारीका अनुसार शनिबार सातौँ दिन मेलाको अवलोकन गर्न १५ हजारभन्दा बढी दर्शक पुगेका हुन् । मेलाको सांस्कृतिक कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायक […]

किसानका समस्या समाधान गरिने छ : मेयर अधिकारी

गैँडाकोट, २७ फागुन । कृषि ऐन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा नगरभित्रका किसानहरुले आफ्ना समस्या र गुनासो राखेका छन् । उनीहरुले बीउ राम्रो नभएको, मल समयमा नपाउने, बजारीकरणको समस्या रहेकोलगायत गुनासो राखेका थिए । किसानका गुनासोलाई सम्बोधन गर्दै गैँडाकोट नगरपालिका नगरप्रमुख मदनभक्त अधिकारीले किसानको समस्या सामाधानका लागि नगरले विभिन्न योजना बनाएर काम गरेको बताउँदै बजारीकरणमा सहयोग गर्ने, […]

जुटपानी एकाडेमीमा आमा समूह हाजिरीजवाफ प्रतियोगिता

कालिका, २७ फागुन । कालिका नगरपालिका- १ मा रहेको जुटपानी एकाडेमी माध्यमिक विद्यालयले टोल विकास समिति अन्तर्गत आमा समूह हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गरेको छ । कार्यक्रममा कालिक नगरको १ देखि ५ वडाका १२ वटा टोल विकास समितिका आमा समूहको सहभागिता रहेको थियो । अभिभावकहरुलाई यस्ता विभिन्न कार्यक्रममा सहभागी गराउन पाउँदा खुसी लागेको विद्यालयका प्रधानाध्यापक कमलप्रसाद […]