फिफा विश्वकप : कतार दोस्रो खेलमा पनि पराजित

दोहा, ९ मंसिर । आयोजक कतार फिफा विश्वकप फुटबलको आफ्नो दोस्रो खेलमा पनि पराजित भएको छ । शुक्रबार अलथुमामा स्टेडियममा सम्पन्न खेलमा कतारलाई सेनेगलले ३-१ गोलले हराएको हो । सेनेगललाई अग्रता दिलाउन बुलाय दियाले खेलको ४१औँ मिनेटमा पहिलो गोल गरेका थिए । त्यसको सात मिनेटपछि फमारा दिडिध्युले दोस्रो गोल थपेका थिए । घरेलु टोलीका लागि […]
फिफा विश्वकप : इरानसँग वेल्स पराजित

दोहा, ९ मंसिर । फिफा विश्वकपको शुक्रबार खेलिएको पहिलो खेलमा इरानले वेल्समाथि रोमाञ्चक जित हात पारेको छ । दश खेलाडीमा सीमित बनेको वेल्स अन्तिम समयमा सम्हालिन नसक्दा इरानले २(० गोल अन्तरमा खेल आफ्नो पक्षमा पारेको हो । गोलकिपर वाइन हेन्नेसीले ८५औं मिनेटमा रातो कार्ड पाएपछि वेल्स १० जनामा सीमित भएको थियो । इरानका लागि इन्जुरी […]
कविता प्रतियोगितामा अङ्कुरम्का सोहम पहिलो

भरतपुर, ९ मंसिर । सनराइज स्कुलको ३५औँ वार्षिकोत्सवका अवसरमा १८औँ जिल्लाव्यापी विद्यालयस्तरीय कविता प्रतियोगिता गरिएको छ । प्रतियोगितामा अङ्कुरम् एकेडेमी कृष्णपुरका सोहम अधिकारीले प्रथम स्थान हासिल गरेका छन् । अधिकारीले `माटोको माया´ शीर्षकको कवितालाई प्रतियोगितामा वाचन गरेका थिए । त्यसैगरी पोलर स्टार स्कुल गौरीगञ्जका आँचल देवकोटा द्वितीय, स्काइराइडर स्कुल रत्ननगरका यश्मन पोखरेल तृतीय तथा सान्त्वना […]
२०७९ मंसिर ९ गते शुक्रबारको कायाकैरन दैनिक (E-paper)
विश्वकपमा ब्राजिलको विजयी सुरुवात

भरतपुर, ९ मंसिर । रिचर्लिसनको दुई गोलको सहयोगमा ब्राजिलले विश्वकपको पहिलो खेलमा सहज जित निकालेको छ । बिहीबार राति भएको खेलमा ब्राजिलले सर्बियालाई २–० गोल अन्तरले हराएको हो । ब्राजिललाई जित दिलाउन रिचर्लिसनले दुई गोल गरे । पहिलो हाफ गोलरहित बराबरी खेलेको ब्राजिलले दोस्रो हाफमा दुई गोल गरेको हो । खेलको ६२ औं मिनेटमा लिचर्लिसनले […]
पश्चिम नवलपरासीमा विनोद चौधरीको शानदार जित

परासी, ९ मंसिर । पश्चिम नवलपरासी क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका विनोद चौधरी विजयी भएका छन् । उद्योगपति चौधरीले जनता प्रगतिशील पार्टीका संयोजक हृदयेश त्रिपाठीलाई ७ हजार १ सय ८७ मतान्तरले पराजित गरे । चौधरीले २९ हजार ४ सय ९५ मतसहित शानदार जित निकाल्दा निकटतम प्रतिद्वन्द्वी त्रिपाठीले २२ हजार ३ सय ८ मत प्राप्त […]
विश्वकपमा घानामाथि संघर्षपूर्ण जितसँगै रोनाल्डोको कीर्तिमान

भरतपुर, ९ मंसिर । उपाधि दाबेदार पोर्चुगलले घानामाथि विजय हासिल गरेसँगै पोर्चुगिच स्टार रोनाल्डोले कीर्तिमान कायम गरेका छन् । रोनाल्डोले लगातार पाँच विश्वकपमा गोल गर्ने पहिलो खेलाडीको कीर्तिमान बनाएका हुन् । कतार विश्वकप २०२२ अन्तर्गत स्टेडियम ९७४ मा बिहीबार राति भएको खेलमा घानालाई ३–२ गोल अन्तरले हराउँदै पोर्चुगलले सुखद सुरुआत गरेकाे थियो । सो खेलमा […]