२०७९ असार १५ गते बुधबारको कायाकैरन दैनिक (E-paper)
२०७९ असार १४ गते मंगलबारको कायाकैरन दैनिक (E-paper)
पत्रकार राजेश घिमिरेलाई राेटरी जर्नाे अवार्ड

भरतपुर, १४ असार चितवनका पत्रकार राजेश घिमिरे रोटरी जोर्नो अवार्ड २०२२ बाट सम्मानित भएका छन् । रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानले घिमिरेलाई यो वर्षको वातावरण पत्रकारितातर्फको अर्वाडबाट सम्मान गरेको हो । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट जनरल सन्तोष रिजाल र फर्स्ट लेडी नविनिता रिजालले पत्रकार घिमिरेलाई ३० हजार ५०० राशीकाे उक्त अर्वाड प्रदान […]
आर्थिक समृद्धिको अभियानमा नेपाल सहकारी वित्तीय संस्था

भरतपुर, १४ असार । नेपाल सहकारी वित्तीय संस्था चितवन शाखा प्रमुख वसन्त मोहन अधिकारीले जिल्लाको आर्थिक समृद्धिका लागि संस्था विभिन्न योजनाका साथ अगाडि बढिरहेको बताएका छन् । संस्थाका सेयर सदस्यहरूलाई प्रमाणपत्र र मुद्दती रसिद वितरण साथै सम्मान कार्यक्रममा बोल्दै शाखा प्रमुख अधिकारीले आफ्नो संस्थाका सदस्यहरूलाई आर्थिक समृद्धिमा ध्यान दिँदै लगानी गर्ने ठाउँमा निर्धक्कसँग लाग्न आग्रह […]
वामदेव गौतमको नेतृत्वमा ‘नेकपा राष्ट्रिय एकता पार्टी’ घोषणा

काठमाडौँ, १४ असार । नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमले नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान नामको नयाँ राजनीतिक दल घोषणा गरेका छन् । मंगलबार दिउँसो एक कार्यक्रमका बीच उनले नयाँ दल घोषणा गरेका हुन् । भृकुटीमण्डपस्थित रिपोर्ट्स क्लबबाट घोषणा गरिएको ६९ सदस्यीय उक्त दलको सचिवमा डिबी कार्की रहेका छन् । एकता राष्ट्रिय अभियान प्रचार संयोजक […]
पत्रकार पन्तलाई सामाजिक पत्रकारिता पुरस्कार दिइने

गैँडाकोट, १४ असार । स्वतन्त्र पत्रकार संघ नेपालले सामाजिक पत्रकारिता पुरस्कार–२०७७ बाट वरिष्ठ पत्रकार भूपनिधि पन्तलाई सम्मान गर्ने निर्णय गरेको छ । संघको मंगलबार गैँडाकोटमा सम्पन्न केन्द्रीय समिति बैठकले पत्रकार पन्तलाई सम्मानित गर्ने निर्णय गरेको हो । आगामी साउन ६ गते गण्डकी प्रदेशको राजधानी पोखरामा जिल्ला अध्यक्ष र सचिवहरुको भेला आयोजना गर्ने र सोही अवसरमा […]
देवचुलीमा चट्याङले आगोलागी, ४ ट्रक परालमा क्षति
देवचुली, १४ असार । देवचुली- १३ मा चट्याङले आगो लाग्दा ४ ट्रक परालमा क्षति पुगेको छ । राती २ बजे परेको चट्याङले देवचुली १३ निवासी दाताराम काफ्लेको टौवामा रहेको करिब ४ ट्रक पराल जलेर सखाप भएको स्थानीय बालकृष्ण पौडेलले जानकारी दिए । देवचुली १३ मा गाईपालन गर्दै आएका काफ्लेको आगलागीबाट करिब १ लाख ५० हजारको […]
परीक्षा आइसक्यो, किताब आएन

भरतपुर, १४ असार । अस्ति आइतबार गैंडाकोट- १ स्थित शुभलाभ पुस्तक पसलका सञ्चालक बुद्धिसागर गैरेलाई विद्यालयको पाठ्यपुस्तक किन्न आएका एक ग्राहकले नमिठो वचन लगाए । शैक्षिकसत्र सुरु भएको डेढ महिना पुग्दा पनि पाठ्यपुस्तक नपाएको रोष प्रकट गर्दै गैरेमाथि ती ग्राहक खनिए । जनक शिक्षा सामग्रीले प्रकाशित गर्ने ६ र ८ को किताब अभाव भएपछि बुद्धिसागरले पटकपटक अभिभावक […]