एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसलाई ९ अन्तर्राष्ट्रिय अवार्ड

भरतपुर, १५ पुस । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस चितवन अन्तराष्ट्रिय स्तरमा सम्मानित भएको छ । अष्ट्रेलियामा रहेका सात विश्वविद्यालय र कलेजबाट ९ वटा अवार्ड प्राप्त गरेर अन्तराष्ट्रिय स्तरमा सम्मानित भएको हो । बुधबार कलेजले विज्ञप्ति मार्फत सम्मानित भएको जानकारी दिएको हो । एक्सपर्ट एजुकेसन चितवनका निर्देशक डिल्लीराम अधिकारीले बिहीबार एक विज्ञप्ति जारी गर्दै आफ्नो […]
लायन्स इन्टरनेशनलको प्रस्तावित नयाँ गभर्नरमा चुकेलाई निर्विरोध गराउन आह्वान

भरतपुर, १५ पुस । लायन्स ईन्टरनेशनलको प्रस्ताविक नयाँ डिष्ट्रिक्टको ३२५ आर लायन वर्ष २०२२/२३ का लागि पिएमजेएफ सिद्धार्थलाल चुकेलाई डिष्ट्रिक्ट गर्भनरका रुपमा निर्विरोध गराउन लायन्स क्लब अफ नारायणगढ संगमचोकले आह्वान गरेको छ । क्लबका अध्यक्ष शरदमणि भट्टराईले बिहीबार प्रेस बिज्ञप्ति जारी गर्दै क्लबका पूर्वअध्यक्ष लायन चुकेलाई निर्वाचित गराउन आग्रह गरेका हुन् । विभिन्न व्यावसायिक तथा […]
माओवादी स्थायी समिति बैठक सकियो

काठमाडौँ, १५ पुस । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सकिएको छ । जारी महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रतिवेदनमाथि २५ वटा समूहको रिपोर्टिङ सकिएसँगै बिहीबार कमलादीस्थित प्रज्ञाभनवमा बसकेको स्थायी कमिटी बैठक सकिएको हो । बैठकमा समूहगत छलफलपछि आएका सुझावहरुको सम्बोधन, केन्द्रीय सदस्यको चयन लगायका विषयमा छलफल भएको हो । ‘समूहगत रुपमा आएका सुझावहरुलाई […]
एनआरएनएमा सुधारका एजेन्डा

सम्पूर्ण एनआरएन अभियान एक प्रसव र पीडादायी वेदनामा छ । हो, यसो भन्दा मेरो मन भारी भएको छ । तर विवश छु आज सम्पूर्ण एनआरएनए अभियान एक प्रसव र पीडादायी वेदनामा छ भन्न । अब अबेर नगरी हामी सवै मिलेर यसको निकासका लागि निःस्वार्थ जुट्नुको विकल्प छैन । यसरी संस्था आज यस किसिमको समस्यामा पर्नुको […]
मिस्टर नेपाल एसिया सिजन- ३ को उपाधि चितवनका विशाल परियारलाई

भरतपुर, १५ पुस । मिस्टर नेपाल एसिया सिजन- ३ को उपाधि चितवनका विशाल परियारले जितेका छन् । बुधवार साँझ ६० जनालाई पछाडि पार्दै परियारले यो उपाधि जितेका हुन् । योसँगै उनले मिस्टर एसिया- २०२२ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाएका छन् । राप्ती नगरपालिका- ५ स्थायी घर भएका १९ वर्षका विशाल स्नातक पहिलो वर्षका विद्यार्थी […]
लेखनाथ न्यौपानेको फरक मत : प्रचण्डमा आत्मकेन्द्रित व्यक्तिवादी समस्या देखियो

काठमाडौं, १५ पुस । नेकपा माओवादी केन्द्रमा नेता लेखनाथ न्यौपानेले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजीतिक प्रस्तावमा फरक मत राखेका छ्न् । प्रचण्डको प्रस्तावमाथि समूहमा भएको छलफलका क्रममा उनले ८ बुँदे फरक मत राखेका हुन् । उपत्यका विशेष प्रदेश समितिको समूहगत छलफलमा उनले प्रचण्डको दस्तावेजमा आधारभूत विषयहरु अपुग रहेको र महाधिवेशनको दस्तावेजले स्वरुप ग्रहण गर्न नसकेको […]
भेरी अस्पतालको स्टोर कक्षमा मृत भेटिएका चारै जनाको सनाखत
भरतपुर, १५ पुस । बाँके जिल्लाको भेरी अस्पतालभित्र स्टोर कक्षमा मृत भेटिएका चारै जनाको सनाखत भएको छ । प्रहरीकाअनुसार क्षेत्रीय मेडिकल स्टोरमा कार्यरत कार्यालय सहयोगी खाँडाचक्र नगरपालिका ६ कालीकोटका २३ वर्षीय धनप्रसाद भट्टराई, उनका ३ महिनाका छोरा इप्सन भट्टराई, सासु अन्दाजी ५५ वर्षीया कोपिला भट्टराई र धनप्रसादकी बहिनी अन्दाजी २२ वर्षीया कोली भट्टराईको मृत्यु भएको […]
केरुङमा बाक्लो हिमपात, नेपाली सामान आयात प्रभावित

रसुवा, १५ पुस । चीनको केरुङमा बाक्लो हिमपातका कारण नेपाल सामान आयात प्रभावित भएको छ । मंगलबार साँझदेखिको हिमपातका कारण नेपाल ल्याउन चीनको केरुङस्थित गोदाममा राखिएको सामान लोड हुन नसकेको व्यवसायीले बताएका छन् । केरुङमा करिब ३ फिटभन्दा बढी हिउँ परेको बताइएको व्यवसायी पुरुषोत्तम पौडेलले बताए । ‘पहिलेको भन्दा धेरै हिउँ परेको छ’, उनले भने, […]