सन्जीव पोखरेलको ‘एक अनि शून्य’ सार्वजनिक

काठमाडौं, १० पुस । पश्चिमी दर्शनमा आधारित सन्जीव पोखरेलको नयाँ कृति ‘एक अनि शून्य’ आज सार्वजनिक भएको छ । पुस्तक कालिकास्थानमा रहेको पब्लिकेसन्स नेपालयको कार्यालयमा आयोजित खुल्ला र सानो भेलाबीच सार्वजनिक भएको हो । यो पुस्तक दसवटा प्रमुख दार्शनिक प्रवृत्तिहरूमा केन्द्रीत रहेको छ; जुन प्रवृत्तिहरू पश्चिमी दर्शनका आधार मानिन्छन् । लेखक पोखरेलले प्रकाशित पुस्तक आफ्नै […]

राप्ती राजमार्ग दैनिक ८ घण्टा बन्द हुने

दाङ, १० पुस । राप्ती राजमार्ग दैनिक आठ घण्टा बन्द हुने भएको छ । राजमार्गको दाङ–सल्यान सडकखण्डको कपुरकोटदेखि चोरखोलामा सडक स्तरोन्नती गर्न तीन पटक गरेर दैनिक ८ घण्टा सडक बन्द हुने जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ । आइतवारदेखि लागू हुने गरी २५ गतेसम्म सडक बन्द हुने छ । दैनिक बिहान ७ बजेदेखि ९ बजेसम्म, […]

आख्यानकार सीमा पुरीको ‘अपरिचित’ सार्वजनिक

काठमाडौं, १० पुस । आख्यानकार सीमा पुरीको दोस्रो उपन्यास `अपरिचित´ सार्वजनिक भएको छ । शनिबार एपेक्स लाइफ स्कुल कपनमा पुस्तकको विमोचन गरिएको हो । साहित्यकार मित्रलाल पंज्ञानीले उपन्यास अत्यन्त सुन्दर भाषा र शैलीमा लेखिएको र यसले मानवीय व्यवहार देखाउने चेष्टा गरेको बताए । त्यसैगरि अर्का समीक्षक मधुसूदन पाण्डेयले सीमाको लेखन र लगनको प्रशंसा गर्दै लेखिकाको […]

रामहरिले ल्याए `स्मृतिका नदीहरू´

गैंडाकोट, १० पुस । निबन्धकार रामहरि श्रेष्ठको नियात्रासङ्ग्रह`स्मृतिका नदीहरू´ सार्वजनिक भएको छ । साहित्य सङ्गम चितवनले शनिबार गैंडाकोटमा आयोजना गरेको कार्यक्रममाझ पूर्वमन्त्री रामकुमार श्रेष्ठले पुस्तकको विमोचन गरेका हुन् । पुस्तकमा अस्ट्रेलियाका प्रसङ्गहरू धेरै छन् । निबन्धकार श्रेष्ठले अस्ट्रेलिया भ्रमणका क्रममा देखे भोगेका बिषयलाई संकलन गरेर पुस्तकको आकार दिएका छन् । पुस्तक पढ्दा सिंगो अस्ट्रेलिया भ्रमण […]

पन्ध्र सय गोही नदीमा छोडियो

नवलपुर, १० पुस । सङ्कटापन्न अवस्थामा पुगेको घडियाल गोही संरक्षणका लागि चितवन राष्ट्रिय निकुञ्जमा घडियाल संरक्षण तथा प्रजनन केन्द्र स्थापना गरिएको छ । जनसङ्ख्या वृद्धिसँगै बढ्दै गएको मानवीय चाप तथा शहरीकरण एवं औद्योगिकीकरणबाट सृजित जलप्रदूषणलगायत कारणबाट घडियाल गोहीको सङ््ख्या घट्दै गएपछि विसं २०३५ मा कसरामा घडियाल संरक्षण तथा प्रजनन केन्द्र स्थापना गरिएको थियो । घडियाल […]

चितवनमा नौ हजारभन्दा बढी नयाँ मतदाता थपिए

भरतपुर, १० पुस । जिल्लामा मतदाता नामावली सङ्कलन कार्य तीव्र पारिएको छ । जिल्ला निर्वाचन कार्यालय चितवनले सञ्चालन गरेको मतदाता नामावली सङ्कलन विशेष कार्यक्रम २०७८ अन्तर्गत हालसम्म नौ हजार ७६६ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार मङ्सिर १७ गतेदेखि सञ्चालन गरिएको विशेष अभियानअन्तर्गत हालसम्म चार हजार ४४५ महिला […]

न्यू क्यपिटल कलेजको कविता प्रतियोगितामा सुस्मिता अधिकारी भइन् प्रथम

रत्ननगर, १० पुस । न्यू क्यपिटल कलेज रत्ननगर टाँडीमा शुक्रबार कविता प्रतियोगिता आयोजना भयो । कलेजको सभाहलमा आयोजित प्रतियोगिता अलि रोचक देखियो । अधिकांश प्रतियोगिताहरूमा छात्र ज्यादा र छात्रा न्यून अथवा शून्य रहन्थ्यो । तर यहाँको प्रतियोगितामा भने ठिक विपरीत देखियो । प्रतियोगितामा सहभागी १९ जनामा छात्राको संख्या १८ थियो भने छात्र १ जना मात्रै […]

आगामी निर्वाचनमा भोटिङ मेसिन प्रयोग गर्न प्रस्ताव

भरतपुर, १० पुस । निर्वाचन आयोगले आगामी निर्वाचनमा भोटिङ मेसिनको प्रयोग गर्न सकिनेबारेको प्रस्तावसमेत अघि सारेको छ । आयोगले गरेका प्रस्तावमा प्रधानमन्त्री देउवाले राजनीतिक दलहरूसँगको छलफलपछि अगाडि बढाउने बताए । राजनीतिक दलहरूसँगको छलफलबाट सहमति कायम गरी सबै क्षेत्रहरूमा प्रयोग गर्न नसकिए पनि केही निश्चित क्षेत्रहरूमा भोटिङ मेसिन प्रयोग गर्दै जान सकिने देउवाको भनाइ थियो । स्थानीय तह निर्वाचनको […]

स्थानीय तहकाे निर्वाचन १४ र २२ वैशाखमा गर्न सिफारिस

भरतपुर, १० पुस । प्रतिनिधिसभाको ‘अर्ली इलेक्सन’को चर्चा भइरहँदा निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको मिति प्रस्ताव गरेको छ । शुक्रबार आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहित पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर स्थानीय तहको निर्वाचन आगामी १४ र २२ वैशाखमा गर्न प्रस्ताव गरेका छन् । प्रमुख प्रतिपक्षी दल एमालेले लगातार संसद्को कार्यकाल एक वर्ष बाँकी रहँदै ‘अर्ली इलेक्सन’को माग […]