मन्त्रिपरिषद्को सकसपूर्ण पूर्णता

काठमाडौं, २२ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले सकसपूर्ण रूपमा मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । सरकार गठन भएको ८८ दिनपछि शुक्रबार प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् । मन्त्रिपरिषद्मा महिला सहभागिता २५ प्रतिशत रहेको छ भने जनजातिहरूको प्रतिशत ३२ रहेको छ । मन्त्रिपरिषद्मा मधेसीहरूको प्रतिनिधित्व १६ प्रतिशत छ । समावेशिताका हिसाबले सरकारको आकार सन्तोषजनक भए पनि समानुपातिक प्रतिनिधित्वलाई भने विगतका सरकारले […]
जयश्री वनमा पर्यापर्यटनको प्रचुर सम्भावना

गैंडाकोट, २२ असोज । डिभिजन वन कार्यालय नवलपुरका प्रमुख मोहनराज काफ्लेले जयश्री सामुदायिक वनमा पर्यापर्यटनको प्रचुर सम्भावना रहेको बताएका छन् । जयश्री सामुदायिक वनको १९ औँ वार्षिक साधारणसभा कार्यक्रममा बोल्दै काफ्लेले प्राकृतिक सम्पदाको उचित व्यवस्थापन गर्न सकेमा यहाँ आन्तरिक पर्यटन भित्राउन सकिने पनि बताएका छन् । कार्यक्रममा गैँडाकोट नगरपालिकाकी उपप्रमुख बिष्णुकुमारी कंडेलले सामुदायिक वनले सालजातको […]
पत्रकारद्वय मारिया रेसा र दिमित्री मुराटोभलाई नोबेल शान्ति पुरस्कार

भरतपुर, २२ असोज । यस वर्षको नोबेल शान्ति पुरस्कार फिलिपिन्सकी पत्रकार मारिया रेसा र रुसका पत्रकार दिमित्री मुराटोभलाई प्रदान गरिएको छ । अभिव्यक्ति स्वतन्त्रताको पक्षमा गरेको योगदानलाई कदर गर्दै उक्त पुरस्कार पत्रकारद्वयलाई प्रदान गरिएको हो । नर्वेको नोबेल समितिका अध्यक्ष बेरिट रीस-एन्डरसनले भने, ‘यो अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि उनीहरूले गरेको प्रयासको सम्मान हो‚ जो लोकतन्त्र […]
बिहेभोजको फजुल खर्च कटाएर परोपकार

भरतपुर, २२ असोज बिहेपछिको भोजमा गरिने फजुल खर्च कटाएर चितवनका एक नवविवाहिता जोडीले परोपकारमा खर्च गरेका छन् । हिजो २१ असोजमा बिहे गरेका भरतपुर–२ का अमृत काफ्ले र भरतपुर–१२ की सविना अधिकारीले असहायहरूको सहायता केन्द्र चितवन मानव सेवा आश्रममा आश्रितलाई सहयोग गरेका हुन् । आश्रममा आश्रित ४५ जना व्यक्तिहरूलाई १ महिनासम्मका लागि पुग्ने खाना तथा […]
चितवनमा अन्तर लियो लायन्स फुटसल प्रतियोगिता भोलि देखि सुरु

भरतपुर, २२ असोज । आठौं संस्करणको अन्तर लियो लायन्स फुटसल प्रतियोगिता चितवनमा शनिबार ( भोलि) देखि सुरु हुने भएको छ । लियो क्लब अफ नारायणगढ चित्रवनको आयोजनामा असोज २३ र २४ गते प्रतियोगिता हुन लागेको हो । भरतपुर -७ गौतमचोकस्थित चितवन फुटसल एण्ड स्पोर्टस जोनमा हुने प्रतियोगितामा २८ वटा लायन्स तथा लियो क्लबहरुको सहभागीता रहने […]
चार वर्षमा १५०० बढी शवको चिरफार

भरतपुर, २२ असोज । चिकित्सक भन्ने बित्तिकै तपाइँ के कुरा सम्झनुहुन्छ ? धेरैले भन्लान् कि चिकित्सक ती व्यक्ति हुन् जसले रोगी तथा बिरामीलाई जाँच्छन्, व्यक्तिमा रोग भएको/नभएको निधो गरी रोग भएका खण्डमा औषधि सुझाएर रोगको निदान गर्नमा मद्दत पुर्याउँछन् । विभिन्न शारीरिक तथा मानसिक समस्याका बारेमा परामर्श दिने व्यक्तिलाई डाक्टरको रूपमा बुझ्ने पनि चलन रहँदै […]
२०७८ असोज २२ गते शुक्रबारको कायाकैरन दैनिक (E-Paper)
कोरोनाको तितो अनुभव

कोरोना भाइरसको महामारीले धेरै क्षेत्रलाई प्रभावित पारेको छ । नेपालको अर्थतन्त्रमा पनि ठूलो असर पारेका कारण कसैले सोचेका र आँटेका कामले पूर्णता पाउन सकिरहेका छैनन् । कोभिडको संक्रमण सुरुमा सामान्य रुपमा रहे पनि पछिल्लो समयमा धेरै व्यक्तिको ज्यान गएको छ । सामान्य रुघाखोकी, ज्वरो र निमोनियाको संकेत देखिँदा अस्पतालसम्म जान नचाहेका कारण र अन्तिम अवस्थामा […]