दोस्रो चरणको अभियानका लागि खोप विराटनगर र हेटौँडा पठाइयो

भरतपुर, १४ फागुन । नेपाल सरकारले भारतको सिरम इन्स्टिच्युटबाट खरिद गरेको १० लाख डोज खोपमध्ये करिब ५ लाख डोज विराटनगर र हेटौँडा पठाएको छ । विराटनगर पठाइएको खोपले प्रदेश १ का सबै जिल्ला र प्रदेश २ का सप्तरी र सिरहालाई पनि समेट्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको आपूर्ति शाखा प्रमुख उपेन्द्र ढुंगानाका […]
चितवनको प्रमुख जिल्ला अधिकारीका रूपमा लामिछाने आउँदै

भरतपुर, १४ फागुन । चितवन जिल्लाको प्रमुख जिल्ला अधिकारीका रूपमा प्रेमलाल लामिछाने आउने भएका छन् । गृह मन्त्रालयले शुक्रबार विभिन्न ३६ जिल्लाका लागि प्रजिअहरूको सरुवा गरेको हो । लामिछाने गृह मन्त्रालयमा कार्यरत भएकोमा काज सरुवा भई चितवन आउन लागेका हुन् । चितवनका पछिल्ला प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईको जिल्ला प्रशासन कार्यालय सर्लाहीमा भएको छ […]
ओली पक्षको नेकपाले गुरुङलाई हटाई भट्टराईलाई बनायो संसदीय दलको प्रमुख सचेतक

भरतपुर, १४ फागुन । अध्यक्ष केपी शर्मा ओली समूहको नेकपाले नेता विशाल भट्टराई पार्टी संसदीय दलको प्रमुख सचेतक बनाएको छ । अर्का अध्यक्ष पुष्पकमल दाहाल समूहका नेता देव गुरुङलाई हटाएर ओली समूहका भट्टराईलाई प्रमुख सचेतक बनाइएको छ । प्रधानमन्त्री तथा संसदीय दलका नेता ओलीले भट्टराईलाई मनोनयन गरेको नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए […]
दुई दिनभित्रै हार्यो इंग्ल्याण्ड

भरतपुर, १४ फागुन । इंग्ल्याण्ड विरुद्धको टेष्ट शृंखलाको तेस्रो टेष्टमा भारत १० विकेटले विजयी भएको छ । उसले भ्रमणकारी टोलीलाई केवल दुई दिनभित्रै हराएर शृंखलामा २–१ को अग्रता लिएको हो । नतिजा निस्किाएका टेष्टको हकमा मोटेरा टेष्ट इतिहासकै सातौँ छोटो टेष्ट म्याच पनि बनेको छ । टेष्टको दोस्रो दिन बिहीबार भारतले दोस्रो पारीमा जम्मा ४९ […]
गजलकार राना र अधिकारी सम्मानित हुने

भरतपुर, १४ फागुन । नेपाली गजल साहित्यका मानक स्रस्टाहरू बूँद राना र अमला अधिकारीलाई सम्मान गरिने भएको छ । वाल्मीकि साहित्य सदन रत्ननगर चितवनका अध्यक्ष रामबाबु घिमिरेको अध्यक्षतामा बिहिबार बसेको बैठकले गजलकारहरू राना र अधिकारीलाई सम्मान गर्ने निर्णय गरेको हो । चितवनका गजलकार धनराज गिरीले स्थापना गरेको आवाज गजल सम्मान तथा पुरस्कार अन्तर्गत यस वर्षको […]